News & Events

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको क्षेत्रिय निर्वाचन सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आफ्नो क्षेत्रिय अधिवेशन शुरु गरेको छ । यसै क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रिय समितिको यहि असार १ का दिन नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनले भाबुक जंग थापाको अध्यक्षतामा तल उल्लेखित १३ सदस्सिय कार्यसमितिको चयन गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको क्षेत्रिय अधिवेशन तल बमोजिम सम्पन्न हुन गइरहेको अवसरमा सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकहरुमा उक्त अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न उपस्थित भई सहयोग गर्नहुन अनुरोध सहित जानकारी गराउदछौं ।

१. पूर्वाञ्चलः असार ४, ५ र ६ गते उदयपुर
२. मध्यमाञ्चलः मिति तय भएको छैन
३. पश्चिमाञ्चलः असार २२ र २३ गते
४. माध्यपश्चिमाञ्चलः असार १ गते सम्पन्न भइसकेको ।
५. सुदुरपश्चिमाञ्चलः असार ८ गते ।

नवनिर्वाचित मध्यपश्चिमाञ्चल क्षेत्रिय समितिको नामावली

अध्यक्षः भावुक जंग थापा (दृष्टिविहिन)
सदस्यः विमला आचार्य (वौद्धिक अपाङ्ग अभिभावक)
सदस्यः मया प्रसाद जैशी (दृष्टिविहिन)
सदस्यः कृष्ण बहादुर क्षेत्री (शारीरिक अपाङ्गता)
सदस्यः झक्क प्रसाद पोख्रेल (नयाँ अपाङ्गता)
सदस्यः गंगा कुमारी गुरुङ्ग (शारीरिक अपाङ्गता)
सदस्यः मोहन थापा (बौद्धिक अपाङ्गता अभिभावक)
सदस्यः सोमना खड्का (दृष्टिविहिन)
सदस्यः धनसरा शाही (शारीरिक अपाङ्गता)
सदस्यः धन बहादुर नेपाली (शारीरिक अपाङ्गता)
सदस्यः नन्द प्रसाद चौलागाँई (शारीरिक अपाङ्गता)
सदस्यः सुरेश कुमार खड्का (दृष्टिविहिन)
सदस्यः अजय कुमार शर्मा (बहिरा)



News & Events

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल मध्यमाञ्चल...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको मध्यमाञ्चल क्षेत्रिय समितिको अधिवेशन सम्पन्न यहि श्रावण...

More

क्षेत्रिय समन्वय कार्यदलका सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल र ह्याण्डिक्याप इन्टरनेश्नलको दिर्घकालिन साझेदारी...

More

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको क्षेत्रिय...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आफ्नो क्षेत्रिय अधिवेशन शुरु गरेको...

More

माननिय सभासद ज्यू्

संविधान सभाका सबै समितिहरुको सुझाव एवं प्रतिवेदन समेतका आधारमा हाल संविधानको प्रथम मस्यौदा...

More