News & Events

क्षेत्रिय समन्वय कार्यदलका सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल र ह्याण्डिक्याप इन्टरनेश्नलको दिर्घकालिन साझेदारी अन्तर्गत संचालन भैरहेको क्षेत्रिय समन्वय कार्यदलको दोश्रो चरणको बैठक पाँच वटै विकास क्षेत्रमा संचालन हुँदै छ । राष्ट्रिय समन्वय कार्यदलको बैठकमा उठेका सवाल तथा निर्णयहरुलाई स्थानिय स्तरमा लागू गर्ने तथा राष्ट्रिय स्तरमा उठेका अनुभव आदन प्रदान गर्ने उद्देश्यले यस पटक स्थानिय स्तरमा समावेशी शान्ति निर्माण प्रक्रिया र विपद् जोखिम व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिको जानकारी दिने तथा अपाङ्गता भएका व्यक्तिहरुको दृष्टिकोणले चुनाव र भोटको महत्वका विषयमा छलफल भइरहेको छ ।

क्षेत्रिय समन्वय कार्यदलको बैठक पूर्वाचलको उदयपुरमा असार ४ गते, पश्चिमाञ्चलको पोखरामा असार २२ गते, मध्यपश्चिमाञ्चलमा जेष्ठ ३२ गते सम्पन्न भइसकेको छ भने सुदुर पश्चिमाञ्चलमा असारको ८ गते सम्पन्न गर्ने मिति तय गरिएको छ भने मध्यमाञ्चलमा क्षेत्रिय समन्वय कार्यदलको बैठकको मिति तय भइसकेको छैन ।



News & Events

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल मध्यमाञ्चल...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको मध्यमाञ्चल क्षेत्रिय समितिको अधिवेशन सम्पन्न यहि श्रावण...

More

क्षेत्रिय समन्वय कार्यदलका सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल र ह्याण्डिक्याप इन्टरनेश्नलको दिर्घकालिन साझेदारी...

More

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको क्षेत्रिय...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आफ्नो क्षेत्रिय अधिवेशन शुरु गरेको...

More

माननिय सभासद ज्यू्

संविधान सभाका सबै समितिहरुको सुझाव एवं प्रतिवेदन समेतका आधारमा हाल संविधानको प्रथम मस्यौदा...

More