News & Events

छात्रावृत्ति सम्बन्धि जरुरी सूचना

उच्च माध्यमिक शिक्षा परिषद्ले गरिबीका रेखामुनी रहेका जेहेन्दार, अपाङ्ग, दलित, जनजाति र आर्थिक रुपले पिछडीएका वर्गका विद्यार्थीहरुलाई छात्रावृत्ति बैंक कार्यक्रम अन्र्तगत उच्च माध्यमिक तहमा निःशुल्क पठन–पाठनका लागि २०६८ सालको एस.एल.सी.मा सामुदायिक मा.वि.हरुबाट मात्र एस.एल.सी. उत्तिर्ण गरिबीका रेखामुनी रहेका जेहेन्दार, अपाङ्ग, दलित, जनजाति र आर्थिक रुपले पिछडीएका वर्गका विद्यार्थीहरुलाई जानकारीका लागि सूचना गरिन्छ । फारम तथा सूचना परिषद्को वेब ठेगाना www.hseb.edu.np बाट डाउनलोड गर्न सकिनेछ ।



News & Events

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल मध्यमाञ्चल...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको मध्यमाञ्चल क्षेत्रिय समितिको अधिवेशन सम्पन्न यहि श्रावण...

More

क्षेत्रिय समन्वय कार्यदलका सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल र ह्याण्डिक्याप इन्टरनेश्नलको दिर्घकालिन साझेदारी...

More

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको क्षेत्रिय...

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आफ्नो क्षेत्रिय अधिवेशन शुरु गरेको...

More

माननिय सभासद ज्यू्

संविधान सभाका सबै समितिहरुको सुझाव एवं प्रतिवेदन समेतका आधारमा हाल संविधानको प्रथम मस्यौदा...

More