Notice

image_nfdnराष्ट्रिय अपाङ्ग महासंघ–नेपालको पुर्वाञ्चलको विराटनगरको वीरेन्द्र सभागृहमा मिति २०६८ फागुन ६, ७ र ८ गते हुनगइरहेको छैठौं महाधिवेशनमा देशभरीका ७४ जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुका लागि महासंघको पहलमा स्थानीय विकास मन्त्रालयद्घारा यातायात खर्चको व्यवस्था गरीदिनका लागि सम्बन्धीत जिल्लाको जिल्ला विकास समितिलाई निर्देशन भएको छ । उक्त निर्देशनलाई सम्बन्धीत जिल्लाका सदस्य संस्थाहरुले सम्बन्धीत निकायमा पहल गरी उक्त सुविधा उपभोग गर्न र गराउनु हुन सबैमा जानकारी गराईन्छ ।

News & EventsMore

6th General Assembly of NFDN

6th General Assembly of National Federation of the Disabled-Nepal is going to be held in Biratnagar.

Date: 6, 7 & 8 Falgun 2068 (February 18, 19 & 20)
Venue: Biratnagar, Eastern Region of Nepal
This general assembly will elect the executive board of NFDN (at Centre) for the tenure of 3 years.