Accessibility Options


Skip to Navigation Skip to Content

Organizational Documents and Reports of National Federation of Disabled, Nepal


राष्ट्रिय अपाङ्ग महासँघ नेपालको पाँच बर्षे रणनिति पत्र (२०१३-१७)

Published on Feb 7, 2015

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले तयार गरेको यस पाँच बर्षे रणनिति पत्रमा सन् २०१३ देखी २०१७ सम्ममा महासँघले प्राथमिकतामा राखेका सवालहरू, पाँच बर्ष भित्र हासिल गरिने बिशिष्ट उद्देश्य र पाँच बर्ष रणनितिहरू प्रस्तुत गरिएको छ। साथै महासँघको दिर्घकालीन परिकल्पना, ध्येय र लक्ष्य अनि  यसका सिद्धान्त मुल्य र मान्यता हरू पनि यसमा उल्लिखित छन्।

Read Full Story

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (चौथो संसोधन २०७१)

Published on Feb 7, 2014

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स‌. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७१ सालमा चौथो संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय  अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ।

Read Full Story


The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.