Accessibility Options


Skip to Navigation Skip to Content

Rupantaran: Quarterly Magazine

रुपान्तरण चौमासिक पत्रिका


रुपान्तरण पत्रिका - २०७३ असार अंक, बर्ष २० अंक ०३

Published on Aug 26, 2016 in Rupantaran section.

Cover Image of Rupantaran for Asar 2073

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

Read Full Story

रुपान्तरण पत्रिका - २०७२ चैत्र अंक (वर्ष २०, अंक २)

Published on May 5, 2016 in Rupantaran section.

Cover Image of Rupantaran for Chaitra 2072

यस अंकमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघबाट संचालित परियोजना र तिनका उपलब्धिहरू पनि यस अंकमा समेटिएका छन्।। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

Read Full Story

रुपान्तरण पत्रिका - २०७२ पौष अंक (वर्ष २०, अंक १)

Published on Feb 17, 2016 in Rupantaran section.

Cover Image of Rupantaran for Poush 2072

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

Read Full Story

रुपान्तरण पत्रिका - २०७२ असार अंक (वर्ष १९, अंक ३)

Published on Oct 16, 2015 in Rupantaran section.

Cover Image of Rupantaran for Asar 2072

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागी गरिएको वकालतलाई मुख्य सामाग्री बनाईएको छ। त्यसका साथै महासँघले गर्दै आएका केहि मुख्य कृयाकलाप तथा उपलब्धिहरू र महासँघको पुनर्निमित पहुँचयुक्त कार्यलय निमार्णको फोटोकथा पनि समेटिएको छ। अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

Read Full Story

रुपान्तरण पत्रिका - २०७२ भूकम्प विशेष अंक

Published on Aug 3, 2015 in Rupantaran section.

Cover Image of Rupantaran

रुपान्तरणको यो अंक भुकम्प विशेष अंक हो। यस अंकमा हामीले भुकम्पले गर्दा भएको क्षति तथा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा अन्य व्यक्ति तथा सँस्थाहरूको पहलमा भएको राहत वितरण तथा पुनर्स्थापनाका कार्यहरूका बारेमा सामाग्रीहरू समेटेका छौँ। यसका साथै भुकम्प र अपाङ्गतालाई जोडेर बिभिन्न व्यक्तिहरूले लेख्नुभएका विचार, अनुभव र आलेखहरू पनि समेटेका छौँ।

Read Full Story

रुपान्तरण पत्रिका - २०७२ वैशाख, बर्ष १९, अंक १

Published on Jul 28, 2015 in Rupantaran section.

Cover Page of Rupantaran 2072 Baisakh

देशले वर्तमान समयमा भोग्नु परेको विपतका कारणले केही ढिलो मात्र प्रकाशित यस अङ्कमा अपाङ्गता सम्बन्धी विविध सवालहरूमा तयार गरिएका सामग्रिहरू सम्लग्न गरिएका छन् ।

Read Full Story

रुपान्तरण पत्रिका - २०७१ असार, वर्ष १८, अंक ३

Published on Aug 3, 2014 in Rupantaran section.

Cover Image of Rupantaran of 2071 Shrawan

२०७१ श्रावण महिनामा प्रकासित रुपान्तरण चौमासिकको यस अंकमा अपाङ्गता भएका महिलाहरूको दक्षिण एसियाली सम्मेलनको समचारलाई मुख्य स्थान दिईएको छ। यसका साथै सधै झै अपाङ्गताका बिभिन्न सवालहरूमा बिभिन्न महानुभावहरूको आलेख तथा समाचार पनि समेटेका छौँ।

Read Online Download PDF

Read Full Story

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.