NFDN – National Federation of the Disabled – Nepal

क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना!
पौष ६ , २०७८

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको छाता संगठन हो । यसले आफ्नो स्थापना काल देखि नै सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, सम्वर्धन र सुनिश्चितताका लागि काम गर्दै आईरहेको छ । त्यसका लागि जनवकालत, क्षमता विकास, जनचेतना अविवृद्धी र समन्वय-सहकार्यलाई यसले आफ्नो रणनैतिक कार्यक्षेत्रका रूपमा स्विकार गर्दै अघि बढिरहेको छ । आफ्ना सदस्य संस्थाको परिचालन मार्फत सङ्घीय, प्रादेशिक र स्थानीय तहमा यसले अभियान र कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ । तसर्थ समयानुकुल उनीहरूको क्षमता विकाश गर्ने र सरकारी निकाय एवम् अन्य सरोकारवालासंग गरिने जनवकालतलाई प्रभावकारी डङ्गबाट सम्पन्न गर्ने कार्यलाई यसले उच्च प्राथमिकतामा राख्दै आईरहेको छ ।

अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित १३२ वटा संस्थाबीचमा हालै गरिएको एक सर्वेक्षणबाट (संस्थागत क्षमता नक्साङ्कन) अधिकांश अर्थात ८५ प्रतिशत संस्थासंग आफ्नो कर्मचारी नरहेको, २६ प्रतिशत संस्थासंग कार्यालय नरहेको र अन्य न्युनतम पुर्वाधार समेत नरहेको पाईयो । यसका अलावा अन्तरवार्ताका क्रममा आर्थिक स्रोतको अभाव, दस्तावेजिकरण, लेखा व्यवस्थापन र परियोजना प्रश्तावना लेखन सिपको अभाव, स्थानीय निकाय एवम् अन्य व्यक्ति तथा निकायको नकारात्मक दृष्टिकोण, संस्था सञ्चालनका क्रममा भोग्नु पर्ने अन्य अवरोध जस्ता समस्याका कारण उनीहरूले गर्ने जनवकालत र अन्य कार्य प्रभावकारी हुन नसकेको तथ्यहरू उजागर भए । त्यसैगरी हाल स्थानीय निकायले वार्षिक बजेट निर्माणका क्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरूका संस्थाका लागि बजेट छुट्याउने नगरेको कारणले थप समस्या निम्त्याएको प्राय धेरै संस्थाका प्रतिनिधिले अन्तरवार्ताका क्रममा बताएका थिए । यसरी समस्या भोग्ने संस्था मध्ये प्राय अपाङ्गताको प्रकृति, लिङ्ग, जातजाती र भूगोलको आधारमा सिमान्तकृत व्यक्तिद्वारा नेतृत्व गरिरहेका संस्थाहरू धेरै छन् ।

तसर्थ ती संस्थाको समयानुकुल क्षमता अविवृद्धी गर्न र सरकारी निकायसँग  गर्ने जनवकालत कार्य र अभियानलाई मद्दत पुर्याउने उदेश्यका साथ सीबीएम ग्लोवल र राष्ट्रिय अपाङ्गत महासंघसँगको साझेदारीमा संचालित परियोजना “हामीलाई पनि समावेश गर” अन्तर्गत तोकिएको मापदण्डभित्र पर्ने केही ईच्छुक र योग्य संस्थालाई उनीहरूको क्षमता विकासको लागि सहयोग प्रदान गर्न लागिएको हो । उक्त कार्य सम्पन्न गर्ने प्रकृयालाई सहजिकरण गर्न यो दस्तावेज तयार  गरीएको हो ।

संस्थाका लागि दिईने सहयोगको उदेश्य

संस्थाको कार्यालय, कर्मचारी वा अन्य भौतिक पुर्वाधार वा अन्य सम्बन्धित र आवश्यक विषयमा सहयोग गरी संस्था सञ्चालन, र संस्थागत क्षमता विकासका लागि सहयोग पुर्याउने ।

संस्थाका पदाधिकारी एवम् सदस्यको समयानुकुल क्षमता विकाश गरी उनीहरूले गर्ने जनवकालत र अन्य कार्यलाई प्रभावकारी बनाउन मद्दत गर्ने ।

अपाङ्गता भएका व्यक्तिलाइ स्थानीय पालिकाहरूले दिने सेवा सुविधाहरूमा पहुँच वृद्धि गर्न स्थानीय स्तरमा गरिने जनवकालत, पैरवी एवम् प्राविधिक सहयोग सम्बन्धी कार्यकलाप सञ्चालन गर्न सहयोग गर्ने ।

समुदायमा आधारित संस्था/समूह/सन्जालसंगको समन्वय र सहकार्य, आमसञ्चारको परिचालन वा त्यस्तै अन्य सिर्जनशिल रणनैतिक प्रयास मार्फत अपाङ्गता, अपाङ्गताको आधारमा हुने विभेध, प्रतिनिधित्व र अर्थपुर्ण सहभागिता जस्ता विषयवारे जनचेतना अविवृद्धि गर्ने ।

संस्था/समूह छनौटका न्यूनतम आधारहरू

निम्न बमोजिमका निश्चित सङ्ख्यामा छनौट हुने संस्था/समूहलाई सहयोग प्रदान गरिनेछ:

दर्ता भई वा नभई प्रदेश-२, बागमती, लुम्विनी र सुदुर-पश्चिम प्रदेशभित्र (एक वा एक भन्दा बढी स्थानीय तहमा) सकृय संस्था/समूह ।

अपाङ्गता भएका व्यक्ति वा तीनका अविभावकको पुर्ण नियन्त्रण, नेतृत्व र सकृयता रहने संस्था/समूह । तर ती संस्था/समूहले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सम्बर्धनका लागि काम गरिरहेका हुनु पर्नेछ ।

तुलनात्मक रूपमा संस्थागत क्षमता कम भएका संस्थाहरू जस्तै भौतिक पुर्वाधार, विध्यमान परियोजना र कार्यक्रम, नियमित आर्थिक स्रोतको व्यवस्था, कर्मचारीको व्यवस्था, आवश्यक दस्तावेज र नीतिहरू आदिमा थप क्षमता सुदृढिकरण गर्नु पर्ने ।

लिङ्गका आधारमा महिला वा यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिद्वारा सञ्चालित संस्थाहरू ।

अपाङ्गताका आधारमा श्रवण-दृष्टिबिहीन, बौद्धिक अफाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अल्बिनो प्रभावित वा बहू अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित वा त्यस किसिमका व्यक्तिले नेतृत्व गरिरहेका वा त्यस किसिमका व्यक्तिहरूको सङ्ख्या धेरै भएका संस्थाहरू ।

जात-जातीका आधारमा आदिवाशि जनजाती, दलित, मधेशी, वा अन्य अल्पसङ्ख्यक समूहका व्यक्तिको नेतृत्व रहेको वा त्यस किसिमका व्यक्तिहरूको सङ्ख्या धेरै भएका संस्थाहरू ।

स्थानका आधारमा दुर्गम र विकट ठाउँमा काम गरिरहेक संस्थाहरू ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको भए, वार्षिक नविकरण अध्यावधिक भएको र साधारणसभा नियमित गर्ने गरेका संस्था/समूह ।

अनुदानका लागि संस्था छनौटका चरण र समयावधी:

संस्थाहरूबाट ईच्छापत्रको आह्वान गर्दै २१ दिनको सार्वजनिक सूचना प्रकाशन– पौष ६ गते ।

विस्तृत परियोजना प्रस्ताव पेश गर्न छनौट भएका संस्थाको सूची प्रकाशन- माघ ७ गते ।

नोट: यसरी सूची प्रकाशन गर्दा वैकल्पिक संस्थाको नामावली समेत सम्लग्न  गर्न सकिनेछ ।

योग्य संस्थाहरूद्वारा विस्त्रित परियोजना प्रस्तावना पेश गर्ने अन्तिम मिति- माघ २८ गते ।

परियोजना प्रस्तावनालाई अन्तिम रुपदिई सम्झौता सम्पन्न गर्ने – फाल्गुन १३ गते ।

कार्यक्रम सञ्चालन- फाल्गुन १५ गते देखि ।

नोट: परियोजनाहरू त्यसको प्रकृति, आवश्यकता र स्रोतको परिचालनका आधारमा कम्तिमा बाह्र महिना देखि बढीमा अठार महिना सम्म सञ्चालन गर्न सकिनेछ ।

अनुदानका लागि आवेदन दिन चाहने संस्थाले गर्नु पर्ने:

प्रदेश-२, बागमती, लुम्विनी र सुदुर-पश्चिम प्रदेशमा सकृय रहेका माथि उल्लिखित योग्यता पुग्नेईच्छुक संस्थाले तलको लिङ्कमा गई ईच्छापत्रको ढाँचा प्राप्त गर्नु होला ।

उक्त दस्तावेजमा आवश्यक जानकारी भरी त्यसलाई सिलबन्धी खाममा राखी राष्ट्रिय अपाङ्ग महासँघ नेपालको सङ्घीय कार्यालय एवम् प्रदेश-२, बागमती, लुम्विनी र सुदुर-पश्चिम प्रदेश कार्यालयमा आइपुग्ने गरी पठाउनु पर्नेछ ।

अथवा तल उल्लिखित ई-मेल मार्फत समेत उक्त ईच्छापत्र पठाउन सकिनेछ।

ईच्छापत्रको ढाँचाको लागी यो लिन्कमा जानुहोस –>  ईस्छापत्र

ईच्छापत्र पठाउने ई-मेल ठेगाना: DPOfund.nfdn@gmail.com

अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको  रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलामा ( उत्पादन देखि उपभोग सम्म) अपाङ्गता भएका व्यक्तिहरुलाइ समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको मुख्य उदेस्य रहेको छ ।

जसलाई निरन्तरता दिने क्रममा केहि समय अगावै  १० जना बहिरा अपाङ्गता भएका व्यक्तिहरुले बरिस्ता  तालिम लिएका थिए I उक्त तालिम पाइसकेपछि लगभग सबैजनाले  रोजगारी समेत पाएको हुनाले सोहि कुरा बाट उत्साहित भइ यसै परियोजना अन्तर्गत काठमाडौं उपत्यका भित्र संचालन हुन लागेको बारिस्ता तालिममा सहभागी भइ आर्थिक उपार्जन गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि पुन अर्को तालिम संचालन गर्ने योजना बनाइएको छ, तसर्थ बारिस्ता तालिम लिन चाहने अपाङ्गता भएका व्यक्तिहरुले तपशिल बमोजिमको सम्पर्क नम्बर तथा इमेल ठेगानामा यथाशिघ्र सम्पर्क गर्नुहुन अनुरोध  छ ।

फोन नम्बर: ९८६०२७८६८७/ ९८४९१७०९८२  E-mail: advocacy@nfdn.org.np

नोट :- बारिस्ता तालिक के हो र यसमा के गरिन्छ त ?

बारिस्ता तालिममा क्याफे तथा कफीसपहरुमा कफी तयार गर्ने देखि ग्राहकको टेवल सम्म पुर्याउने क्रममा आवस्यक पर्ने सबै प्रकारका सिपहरु सिकाइन्छ I सो शिलशिलामा बिभिन्न प्रकारका औजारहरु तथा उपकरणहरु चलाउन तथा नियन्त्रण गर्न सिकाउने लगायत कफीमा बिभिन्न खालका सजावट गर्ने,कफीको मात्रा मिलाउने,  बुट्टा भर्न सिकाउने, उपकरणहरुको सरसफाई तथा  भण्डारण आदि प्रक्रियाहरुको बारेमा प्रयोगात्मक तथा सैदान्तिक ढंगवाट सिकाइन्छ I

लक्षित नगरपालिकाहरुमा  बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको हकमा  कफी खेतिको लागि प्रोत्साहन गर्नको साथै अन्य  आवस्यक  प्राबिधिक सहयोग गरिनेछ l

बारिस्टा तालिम लिएका सहभागीको सामुहिक तस्विर

30 International Day of Persons with disabilities – Celebration and Reflection
3rd December 2021 marks 30 International Day of Persons with disability (IDPD). This year IDPD is observed with the theme, “Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”. It is encouraging that inclusion as well as rights of persons with disabilities have been incorporated in the international frameworks and local government policy frameworks. To name few, National accessibility policy is being revised, positive changes are observed in the FY 2078/79 local level policy and budget. Importantly, 12th National census has included around 1700 enumerators with disabilities and looks forward to producing explicit disability report on situation of persons with disabilities.

Yet, there is lot to be done. Globally, it is estimated that 15% of the total population is living with some forms of disability. Economic, social, political status of persons with disabilities’ are  among the factors that explain higher prevalence of disability. Women and girls with disabilities remain at the margin of decision-making. For too long, under-represented impairment groups, women and girls with disabilities are invisible. They have less access to support system and social services which has increased their vulnerability. It is on our part to build inclusive society, promote human rights and empower all persons with disability to close the gap.

On this day, the National Federation of Disabled Nepal calls upon its member organizations, Government organizations and all stakeholders to integrate their plans and programs to meaningfully include persons with disabilities as an integral part of social development. At this challenging time amidst Covid-19 pandemic, we urge all to act against the social inequalities that may be exacerbated on persons with disabilities and to work on ensuring no one is left behind. On this day, NFDN express its best wishes to all individuals, communities and organizations around the world working to create inclusive society for persons with disabilities, importantly those from under-represented groups.

National Federation of the Disabled Nepal

OCA and KAP survey Report at Province 1, Gandaki and Karnali
National Federation of the Disabled Nepal, in partnership with CBM, is implementing a multi-year (2019-2024) advocacy project, “Include Us”, for inclusion of persons with disabilities. The major components of the project are; i/strengthening capacity of OPDs and government stakeholders; ii/generating evidence on disability inequality in light of SDG 2030/UNCRPD, maintaining spirit of LEAVE NO ONE BEHIND. It is built on existing joint advocacy work of NFDN and its 330-member organizations.

Capacity development of OPDs is one of the core components of the project and in line with that, NFDN developed OCA and KAP survey forms and assessed individual and institutional capacity of OPDs. Without knowing or understanding the perspectives and priorities of OPDs in disability movement, we cannot ensure the capacity development effort is effective or appreciated. By taking the voices of OPDs into account based on contemporary need, the training can ensure it is being designed that fill the gaps identified by those in need of support.

The Organizational capacity assessment approach was used within Include us Project to quickly assess the OPDs capacity for organizational performance by focusing on System, Processes, Human resources, Financial resources, Inclusion and Management. The tool was developed to identify the strengths as well as barriers encountered by OPDs in enhancing their organizational performance. The project envisions designing a series of capacity building training based on the capacity need.

A questionnaire consisting of more than 100 questions and a KOBO toolbox was used to collect the OCA response in three provinces (Province 1, Gandaki and Karnali). Likewise, Microsoft Excel analysis workbook was developed and used. Executive members of OPDs were asked to provide organizational level information, first individually, then as a group.

This report also highlights findings of 219 representatives’ KAP survey conducted in December 2020 in Province 1, Gandaki and Karnali province. The intention of the finding is to shed some light on where the OPDs are lagging behind and provide some insight into what might be needed to foster existing capacity need.

OCA and KAP Survey Report_Dec 2020

OCA and KAP Survey Report_Dec 2020

लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी रोजगार गर्न पनि ईच्छुक छिन । उनी एक विवाहित महिला हुन् तर उनको श्रीमान वेरोजगार छन् रात दिन जाड रक्सी खाएर उनलाई कुट्ने पिट्ने र जागिर खान नदिने कुरा गर्छ । शारिरिक अपाङ्गता एकातिर छदैछ अर्को तिर श्रीमानको हिंसाले तहस नहस बनेको उनलाई घरमा अन्य सदस्यहरुले भने  सहयोग गरिरहेको देखिन्छ विशेष गरी सासुआमाले । बुहारीलाई रात दिन कुटेको पिटेको देखेर न्याय समितिमा उजुरी गर्न जान्छन ।

लैङ्गिक हिसां विरुद्ध आवाज उठाऔ, हिसां आफु पनि नसहौ र अरुलाई पनि हुन नदिउँ भन्ने सन्देशका साथ यस समावेशी भिडियो बनाईएको हो

परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक सङ्घीय एवम् तीन वटा प्रादेशिक परियोजना कार्यदलका लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि आवश्यक कार्वाही पुरा गरी तपशिलका कार्यदल सदस्यहरू छनोट गरिएको सम्बन्धमा यो सुचना प्रकाशित गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

हामीलाई पनि समावेश गर परियोजना

परीयोजना कार्यदलका लागि आएका निवेदन

क्र स

नाम/थर

कार्यदल

ठेगाना

लिंग

अपाङ्गता

समूह

कैफियत

प्रदेश २

१

जयप्रकाश ठाकुर

प्रदेश २

शहिदनगर नगरपालिका

पुरुष

शारिरिक अपाङ्गता

मधेशी

२

रन्जना कुमारी सहनी

प्रदेश २

थिरेश्वरनाथ नगरपालिका

महिला

दृश्टी सम्बन्धी अपाङ्गता

मुस्लिम

३

सकुन कुमारी चौधरी

प्रदेश २

धनगढीमाई नगरपालिका

महिला

शारिरिक अपाङ्गता

आदिवासी जनजाती

४

मुकेश कुमार शाह

प्रदेश २

गाउँपालिका

पुरुष

श्रवण दृश्टिबिहिन अपाङ्गता

मधेशी

५

गंगाराम यादव

प्रदेश २

सिरहा

पुरुष

सुनाई सम्बन्धी अपाङ्गता

मधेशी

६

संजु भगत तमोली

प्रदेश २

लोहारपट्टी नगरपालिका

पुरुष

स्वर र बोलाई सम्बन्धी अपाङ्गता

मधेशी

७

उर्मिला निरौला

प्रदेश २

सुरुङ्गा

महिला

शारिरिक अपाङ्गता

ब्राम्हण-क्षेत्री

८

बिना चौधरी

प्रदेश २

पिपरा गाउपालिका

महिला

बहु अपाङ्गता

आदिवासी जनजाती

९

लक्ष्मी नारायण भगत तमोली

प्रदेश २

लोहारपट्टी नगरपालिका

पुरुष

बौद्दिक अपाङ्गता

मधेशी

१०

राम कुमारि चौधरी

प्रदेश २

रुपनी   गाउपालिका

महिला

अटिजम अभिभावक

आदिवासी जनजाती

११

सुरेन्द्र साह

प्रदेश २

धनुषाधाम नगरपालिका

पुरुष

अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गता

मधेसी

बाग्मती प्रदेश

१

राम चन्द्र खाती

बागमती प्रदेश

तुप्चे

पुरुष

हेमोफिलिया सम्बन्धी अपाङ्गता

ब्राम्हण-क्षेत्री

२

सुजन पराजुलि

बागमती प्रदेश

बलेखि गा.पा

पुरुष

श्रवण दृश्टिबिहिन अपाङ्गता

ब्राम्हण-क्षेत्री

३

बिष्णु बहादुर लामिछाने

बागमती प्रदेश

हेटौंडा

पुरुष

सुनाई सम्बन्धी अपाङ्गता

ब्राम्हण-क्षेत्री

४

अशोक सिलवाल

बागमती प्रदेश

भरतपुर

पुरुष

स्वर र बोलाई सम्बन्धी अपाङ्गता

ब्राम्हण-क्षेत्री

५

जमुना तितुङ्ग

बागमती प्रदेश

हेटौंडा उपहानगरपालिका

महिला

शारिरिक अपाङ्गता

आदिवाशी-जनजाती

६

सरिता थापा मगर

बागमती प्रदेश

हेटौंडा उपहानगरपालिका

महिला

शारिरिक अपाङ्गता

आदिवाशी-जनजाती

७

सन्तोष जि सी

बागमती प्रदेश

गोदावरी न पा

पुरुष

बौध्दिक अपाङ्गता

ब्राम्हण-क्षेत्री

८

सितामाया बल

बागमती प्रदेश

हेटौडा उ म न पा

महिला

बहुअपाङ्गता,अभिभाबाक

आदिवाशी-जनजाती

९

मोहन ब. थापा

बागमती प्रदेश

हेटौडा उ म न पा

पुरुष

मनोसामाजिक अपाङ्गताअभिभाबक

ब्राम्हण-क्षेत्री

१०

अनिता अर्याल

बागमती प्रदेश

हेटौडा उ म न पा

महिला

अटिजम अपाङ्गता अभिभाबक

ब्राम्हण-क्षेत्री

११

नेत्रकला अर्याल खनाल

बागमती प्रदेश

हेटौडा उ म न पा

महिला

दृश्टी सम्बन्धी अपाङ्गता

ब्राम्हण-क्षेत्री

१२

पबित्रा थिङ

बागमती प्रदेश

हेटौडा उ म न पा

महिला

शारिरिक अपाङ्गता

आदिवाशी-जनजाती

लुम्बिनी प्रदेश

१

रेखा राना

लुम्बिनी प्रदेश

सैनामैना

महिला

सुस्त श्रवण अपाङ्गता

आदिवाशी-जनजाती

२

सुनिल क्षेत्री

लुम्बिनी प्रदेश

कन्चन

पुरुष

दृश्टी सम्बन्धी अपाङ्गता

बाहुन/क्षेत्री

३

रमेश शर्मा

लुम्बिनी प्रदेश

नेपालगंज उपमहानगर पालीका

पुरुष

स्वर र बोलाई सम्बन्धी अपाङ्गता

बाहुन/क्षेत्री

४

राम बहादुर क्षेत्री

लुम्बिनी प्रदेश

तुलसीपुर

पुरुष

हेमोफिलिया सम्बन्धी अपाङ्गता

मधेशी

५

अम्बिका दांगी

लुम्बिनी प्रदेश

तुल्सीपूर उपमहानगरपालीका

महिला

सुनाई सम्बन्धी अपाङ्गता

बाहुन/क्षेत्री

६

मोति बहादुर दांगी

लुम्बिनी प्रदेश

बाद्गंगा

पुरुष

बहु अपाङ्गता

दलित

७

धिरेन्द्र बि क

लुम्बिनी प्रदेश

बैजनाथ नगरपालीका

पुरुष

शारिरिक अपाङ्गता

दलित

८

रजिता रेग्मी

लुम्बिनी प्रदेश

बुटवल

महिला

दृश्टी सम्बन्धी अपाङ्गता

बाहुन/क्षेत्री

९

टिकाराम भुसाल

लुम्बिनी प्रदेश

तिलोतामा

पुरुष

श्रवण दृश्टिबिहिन अपाङ्गता

बाहुन/क्षेत्री

१०

सारदा गौतम

लुम्बिनी प्रदेश

बुटवल

महिला

अटिजम सम्बन्धी अपाङ्गता

बाहुन/क्षेत्री

११

प्रिती श्रेष्ठ

लुम्बिनी प्रदेश

बैजनाथ नगरपालीका

महिला

बौद्दिक अपाङ्गता

आदिवाशी-जनजाती

१२

सुकुमाया दमाई

लुम्बिनी प्रदेश

सैनामैना

महिला

मानसिक वा मनोसामाजिक अपाङ्गता

दलित

कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था हो । यस संस्थामा अपाङ्गता भएका ब्यक्तिहरूद्वारा सञ्चालित ३५० भन्दा बढी  गैर-सरकारी संस्थाहरु आवद्ध रहेका छन् । यसले आफ्नो स्थापना कालदेखि नै जनवकालत, क्षमता विकाश, जनचेतना अभिवृद्धी एवम् सहकार्य तथा सन्जालिकरण जस्ता रणनैतिक कार्यहरू गर्दै आइरहेको छ । जसका कारण नेपाली अपाङ्गता आन्दोलनले थुप्रै नीतिगत, कानूनी, संरचनागत एवम् व्यवहारिक परिणामहरू समेत हाँशिल गर्न सफल भएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालले हाल सीबीएमसंगको साझेदारीमा (हामीलाई पनि समावेश गर २०२१-२३” नामक परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँच अभिवृद्धी गर्नका लागि पहुँचयुक्तता, अपाङ्गता समावेशी तथ्याङ्क, समावेशी नीति तथा कानूनहरू र संस्थागत क्षमता विकाश जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छ ।

सो परियोजनाको कार्यान्वयनमा आवश्यक मार्गनिर्देश गर्दै प्रभावकारी कार्यक्रम कार्यान्वयनको शुनिश्चित गर्नका लागि प्रदेश-२,  बागमती र  लुम्बिनी प्रदेशमा तीन वटा प्रादेशिक परियोजना कार्यदल गठन गर्न लागिएको छ । ती परियोजना कार्यदलमा रही काम गर्न इच्छुक तपशिलको योग्यता पुगेका (यसै सूचना साथ सम्लग्न गरिएकोछ) विभिद प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मितीले १४ दिनभित्र आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

नोट: यसै सूचना साथ राखिएको परियोजना कार्यदल सम्बन्धी जानकारी राम्रोसंग पढेर वा त्यसमा लेखिएका कुराहरू स्पष्ट रूपमा बुझेर मात्र आवेदन गर्नु हुन अनुरोध गरिन्छ । साथै आवेदन फाराम भर्नका लागि:

यहाँ राखिएको लिङ्कमा जानुहोस् ,  https://bit.ly/3hEuIxG

त्यहाँ आफ्नो वैयक्तिक जानकारी भर्नुहोस् ।

अन्त्यमा सम्मिट भन्ने बटनमा क्लिक गरेर फाराम पठाउनुहोस् ।

यदि फाराम भर्दा वा पठाउदा कुनै समस्या आए महासँघको सम्बन्धित प्रदेश कार्यालयमा सम्पर्क गरी आवश्यक सहयोग लिन सकिन्छ ।

प्रदेश कार्यालयको ठेगाना र इमेल:

सुदुरपस्चिम कार्यालयको ठेगाना: धनगढी उपमहानगरपालिका-५ हसन्पुर

प्रिया खड्का, कार्यक्रम अधिकृत

ईमेल : province7@nfdn.org.np

कार्यदल निर्माण एवम् सञ्चालनका लागि तयार गरिएको निर्देशिका २०१९

आवेदन फाराम भर्नका लागि लिङ्क:  https://bit.ly/3hEuIxG

१२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!
नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।

सूचना!
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएम ग्लोबलसँगको साझेदारीमा संचालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत प्रदेश २ को सदरमुकाम र वरिपरी जिल्लामा रहेको अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाको (डीपीओज) क्षमता नक्सांकन गर्न १ जना गणकको आवश्यकता परेको हुँदा सो कार्यका लागि  मिति २०७८ कार्तिक २० गतेभित्र  देहायको योग्यता पुगेका ब्यक्तिद्धारा आवेदन आब्हान गरिन्छ ।

आवश्यक कागजात र योग्यता :

न्युनतम शैक्षिक योग्यता प्रमाणपत्र तह वा सोसरह उतिर्ण गरेको,

१ वर्ष सामाजिक संघ संस्थामा काम गरेको वा सर्वेक्षण सम्बन्धि काम गरेको कार्य अनुभव भएको

ब्यक्तिगत विवरण (CV)

मैथीली भाषा बोल्न सक्ने,

काम गर्ने अवधि १० दिन सेवा सुविधाको हकमा दैनिक १५००/- (एक हजार पाँच सय), समन्वय खर्च उपलब्ध गराईने छ | (नेपाल सरकारको नियम अनुसार पारिश्रमिकमा १५ % प्रतिशत कर कट्टा गरिने छ)

इच्छुक ब्यक्तिले

advocacyp2@nfdn.org.np    मार्फत आवेदन दिन सकिने छ |

राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ ।  अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि र सत्य विवरण गणकलाइ उपलब्ध गराउँ ।

https://youtu.be/r_yuWHtPwX8