audio – National Federation of the Disabled – Nepal

निःशुल्क प्राथमिक मनोबैज्ञानिक सहयोग तथा मनोबिमर्श सेवा
दैनिक रुपमा हामीलाई कुनै न कुनै चिन्ता र पिरहरुले जुधि रहेका वा तनाव हुने गरेका छौं । त्यस तनावका कारण हाम्रो मानसिक स्वास्थ्यमा आएको समस्याहरु अथवा आफूमा भैईरहेको परिर्वतनलाई नजर अन्दाज गरिरहेका हुन्छौं । मनोपरामर्श सेवाहरु लिन गाह्रो भन्दा पनि यस बारेमा ध्यान नदिएकाले समस्याहरु धेरै बढेर जाने गर्दछ । यस कारण हामीमा जटिल प्रकारको मनोसमाजिक समस्याहरुको विकसित हुन नदिनका लागि हामीले यसबारे बेलैमा ध्यान दिने गरौं ।

के तपाईलाई विगत २ हप्ताभन्दा बढि समयदेखि लगातार रुपमा भोक / निद्रामा गडबडी, विना कारण रिस उठ्ने, मन खिन्न हुने, नकारात्मक सोच आउने ,मनमा धेरै कुरा खेल्ने,एक्लोपन महसुस हुने ,मनोवलमा कमी हुने,हिनताबोध महसुस हुने, जीवनदेखि दिक्क लाग्ने कुराहरु महसुस गरिरहनु भएको छ र उक्त समस्याहरुले तपाईको दैनिकीमा असर पुर्याएको छ ? यदि छ भने मनोबिमर्श सेवा उपयुक्त हुनसक्छ ।

मनोबिमर्श सेवाको लागि कोशिश संस्थाको एन.टि.सी.(NTC) प्रयोगकर्ताले टोल फ्रि नं. १६६००१२२३२२ र एनसेल प्रयोगकर्ताले टोल फ्रि नं. ९८०१५७१०३२ बाट सम्पर्क गरी निःशुल्क सेवा तथा सहयोग लिन सक्नुहुनेछ ।

मनोबिमर्श सेवा साना ठूला सबै प्रकारका भावनात्मक वा व्यवहारिक समस्याहरूका लागि सहयोगी हुनसक्छ । कोशिशद्वारा प्रदान गरिने मनोबिमर्श सेवामा व्यक्त भावना तथा जानकारी पूर्ण रूपमा गोप्य रहने छन् । फोनबाट जुनसुकै बखत मनोबिमर्श सेवा लिन सकिन्छ भने सोमबार देखि शुक्रबारसम्म बिहान ९:०० बजे देखि बेलुकी ५:०० बजेसम्म प्रत्यक्ष रूपमा पनि मनोबिमर्श सेवा लिन सक्नुहुनेछ । साथै एन. टि. सी. प्रयोगकर्ताले एन. टि. सी . टोल फ्रि नं. मा र एनसेल प्रयोगकर्ताको लागि एनसेल टोल फ्रि नं. फोन गर्दा पैसा लाग्दैन ।

नोटः राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोशिश नेपाल तथा सिस नेपालको सहकार्यमा मनोबैज्ञानिक सहयोग तथा मनोबिमर्श सेवा प्रदान गर्नका लागि सम्बन्धित सूचनाहरु तथा आवश्यक जानकारीहरु सबैमा पुर्याउन महासंघले प्रसारण गरेको यस सूचना मार्फत सेवाहरु लिन सक्नु हुनेछ ।

https://www.nfdn.org.np/wp-content/uploads/2022/05/Toll-Free-Flayer_Inclusion-of-Underrepresented-Disability-Group_page-0002.mp4

राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक रेडियो सन्देश
यस पालिको राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको गणनालाई सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनगणना सम्बन्धी सचेतनामूलक रेडियो पिएसए मार्फत जनचेतना जगाउने कार्य गरेको छ। जनगणनामा अपाङ्गता भएका व्यक्ति कोहि पनि नछुट्न र आफैले आफ्नो सहभागिता सूनिश्चित गर्न र गराउनको लागि यस सन्देश प्रसारण गरिएको छ ।

रेडियो सन्देश (PSA) को स्क्रिप्ट यस प्रकार रहेको छः

पृष्ठभूमीः विहानको वातावरण अनुभव गराउन बाँसुरीको धुन, चराहरूको आवाज, भाले बासेको आवाज । डिल्लि दाई आगनमा बसेर रेडियो सुन्दै ! रेडियोबाट सामाचार आइरहेको आवाज ।  (रमेश दाईको आगमन)

रमेश:- नमस्कार डिल्ली दाई, समाचार सुन्दै हुनुहुन्छ ?

डिल्लि :- ओहो! रमेश भाई आउनु भयो, म तपाँइलाइ पर्खिराखेको थिएँ ।

रमेश: –  दाइ यसपालि जनगणनामा अपाङ्गता भएका व्यक्तिको पनि छुट्टै गणना हुँदैछ भन्ने  सुन्दैछु । के हो ?

डिल्लीः हो नी भाइ । अपाङ्गता सम्बन्धी छुट्टै प्रश्नहरू राखेर गणना हुँदैछ नी।

रमेश :- यो त धेरै राम्रो कुरा हो दाइ । तर के गर्ने गाउँघरतिर अझै पनि बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाइ लुकाएर राख्ने चलन छ ।

डिल्लीः हो नी ! त्यहि भएर हामिले त्यस्ता सबै घर परिवारलाइ कुरो बुझाएर अपाङ्गता भएका सदस्यको गणना गराउन भन्नुपर्छ नी । जनगणनामा छुटेपछि त राज्यले उनीहरूलाइ दिने सेवा, सुविधा, सहुलियत सबैमा छुटिहाले नी ।

रमेशः हो नी दाइ, यस्तो त हुन दिनुहुन्न । हामी आजैबाट सबैलाइ संझाउन लागौँ ।

पृष्ठभूमिबाट आउने आवाजः हो, यहि कार्तिक २५ देखि तपाँइको घरघरमा गणकहरू आउँदैछन् । आफ्नो घर परिवारमा कोहि अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ भने अनिवार्य गणना गराउनुहोस है ।

डि.पी.ओ.डी. डेनमार्क र एफ.एफ.ओ. नर्वेको सहयोगमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी।

रेडियो जिङ्गलको लिङ्कः

<audio class="wp-audio-shortcode" id="audio-11251-1" preload="none" style="width: 100%;" controls="controls">https://www.nfdn.org.np/wp-content/uploads/2021/11/NFDn-jingla-adio.mp3</audio>

मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश
कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

माईराइट नेपालसंगको साझेदारी र राष्ट्रिय मानव अधिकार आयोगसँगको समन्वयमा राष्ट्रिय अपाङ्ग महास‌ंघ नेपालद्वारा यस जनहितको सन्देश रेडियो नेपालबाट २०७७ साल पौष ५  गतेबाट बिहानको ७ बजेको प्रमुख समाचारभन्दा ठिक अगाडी प्रसारण भइरहको छ ।

सन्देश स्क्रिप्ट

एउटा परिवारमा अपाङ्गता भएको व्यक्ति माथि हिंसात्मक गतिविधि भएको चर्को आवाज सुनिन्छ । यो आवाज बाटो हिड्दै गरेका दिदि बहिनिले पनि सुन्छन् । त्यसपछि……..

बहिनि:   होइन दिदि यो रामु काका जहिले पनि ती अपाङ्गता भएको बहिनिलाई किन पिट्छन् यसरी ।

दिदि:  हो नि बहिनी रामु काकाले सधैं बहिनीलाई पिट्छन् भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनु पर्यो नी ।

बहिनी: प्रहरी कार्यालयमा उजुरी दिंदा परिवारको कुरा परिवारमा नै मिलाउनु भनेर पठाए रे नी त । यो त मानव अधिकारको हनन भएन र भन्या ? झन् यस्तो कोभिड—१९को माहामारीको बेलामा अब कहाँ भएर उजुरी गर्ने होला त ?

दिदि:      ह्या बहिनि तिमी किन आत्तिराको यस्तो बेलामा स्वयम\ व्यक्ति उपस्थित नभई राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा उजुरी टिपाउन सकिन्छ ।

बहिनि:   कसरी  नि ?

दिदि:      ल सुन आयोगमा उजुरी विभिन्न माध्यमबाट उजूरी गर्न सकिन्छ . जस्तैः

— पैसा नलाग्ने राष्ट्रिय मानव अधिकार आयोगका] हटलाइन नम्बर ५०१०००० मा सिधै फोन गर्न सकिन्छ, त्यस्तै आयोगको आधिकारिक व्यक्तिलाई फोनबाट उजूरी दिन सकिन्छ ।

—ईमेल इन्टरनेटको पहुँचमा छौं भने त आयोगको वेवसाइट बाट फारम डाउनलोड गरी फारम भरी इमेलबाट पठाउन सकिन्छ । आयोगले भर्खरै मोबाइल एप्स पनि बनाएको छ जसबाट उजूरीलाई मेसेज र भ्वोइस मेसेजबाट पनि पठाउन सकिन्छ ।

बहिनि:   बौद्धिक अनि सिकाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिले चाँही कसरी उजूरी दिन सक्नछन्  नी ?

दिदि:  स्वयम\ व्यक्तिले उजूरी दिन नसक्ने भएमा lनजको संरक्षक,  घर परिवार तथा छरछिमेकी वा नागरिक समाजका प्रतिनिधिले पनि उजूरी दिन  सक्छन्  ।

न्यारेसन: अपाङ्गता समावेशी कोभिड प्रतिकार्यका लागि राष्ट्रिय मानव अधिकार आयोगको समन्वय तथा माइराईट नेपालको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासँघद्वारा जनहितमा जारी सन्देश ।

<audio class="wp-audio-shortcode" id="audio-10567-2" preload="none" style="width: 100%;" controls="controls">https://www.nfdn.org.np/wp-content/uploads/2020/12/मानव-अधिकार-हननका-उजूरी-प्रकृयाबारेमा-सन्देश.mp3</audio>

अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन) को अडियो
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो ।

अडियो फाईलहरू

कृपया अध्याय अनुसारको फाईल डाउनलोड गर्नको लागी दिईएको तालिकमा रहेको जानकारी र लिङ्कको प्रयोग गर्नुहोला। यी सबै फाईलहरू एकैपटकमा जिप फर्म्याटमा डाउनलोड गर्नकालागी यहाँ थिच्नुहोला।

सि. नं

अध्याय

डाउनलोड लिङ्क

१

कभर पृष्ठ र योगदानकर्ताहरू

Download

२

आभार – सुदर्शन सुबेदी

Download

३

प्राक्कथन – प्रा. डा. मार्सिया रिउ

Download

४

कानुनी व्यवस्थाहरूको सुची

Download

५

तालिकाहरूको सुची

Download

६

विषय सुची

Download

७

प्रतिवेदन सार

Download

८

अध्याय १

Download

९

अध्याय २

Download

१०

अध्याय ३

Download

११

अध्याय ४

Download

यस प्रतिवेेदनलाई डेसी (DAISY) फर्म्याटमा डाउनलोड गर्न यहाँ थिच्नुहोला ।

Monitoring the Employment Rights of Persons with Disabilities in Kathmandu, Nepal (Holistic Report – AUDIO)
This holistic report offers an in-depth analysis of the life circumstances for persons with disabilities, with a specific focus on employment. The analysis has been conducted in relation to fundamental human rights principles of dignity, autonomy, participation, inclusion and accessibility, non-discrimination and equality and respect for difference.

Audio Files

You can download the audio of each chapter by visiting the table below. You can also download all files at once in Zip format by clicking this link.

S.N

Title/Chapter

Download Link

1

Cover Page/Contributors

Download

2

Acknowledgement – Mr. Shudarson Subedi

Download

3

Forewords – Ms. Marcia Rioux

Download

4

Abbreviations/Acronym

Download

5

Table of statutes

Download

6

Table of Content

Download

7

Executive Summary

Download

8

Chapter 1

Download

9

Chapter 2

Download

10

Chapter 3

Download

11

Chapter 4

Download