sports – राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल

पारओलम्पिक खेलकुद (Paralympic Sports)
सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र विकासका लागि पारा ओलम्पिक खेलकुद तथा विशेष खेलकुदहरूको आयोजना गर्ने व्यवस्था गरिएको छ ।

सुविधाको हकदार :

नेपाल सरकारको परिभाषा तथा वर्गीकरणअन्तर्गत पर्ने अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय :

– केन्द्रीय निकाय : राष्ट्रिय खेलकुद परिषद्

– स्थानीय निकाय : जिल्ला खेलकुद विकास समितिहरू

– राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लाका शिक्षा कार्यालयमार्फत् पनि अपाङ्गता भएका बालबालिकाका लागि विशेष खेलकुदको आयोजना गर्ने गरेको छ ।

– अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरू सञ्चालन गर्ने स्थानीय गैरसरकारी संस्थाहरू (यस्ता केही संघसंस्थाहरूको नामावली अनुसूची ५ मा उल्लेख गरिएको छ ।)

सुविधा प्राप्त गर्ने प्रक्रिया :

जिल्लामा हुने यस्ता आयोजनामा हकवालाहरू सहभागी हुने वा सहभागी गराउने ।

सुविधा प्रप्त गर्ने आधार

क) खेलकुद विकास ऐन, २०४८ को दफा १० को बुँदा नं. (ड) : विभिन्न कारणले शारीरिक तथा मानसिकरूपमा विकलाङ्ग हुन पुगेका अपाङ्गहरूको खेलकुदको विकास गर्न तालिम तथा प्रतियोगिता सञ्चालनको व्यवस्था गर्ने र आवश्यकताअनुसार त्यस्तो खेलकुदको महत्वका सम्बन्धमा प्रचारप्रसार गर्ने, गराउने ।

ख) खेलकुद विकास नियम, २०४९ को परिच्छेद २ को नियम ३ को बुँदा नं. ठ : अपाङ्ग तथा सुस्त मन: िस्थतिका लागि पनि उपयुक्त खेलकुद आयोजना गराउने ।

अपाङ्गता भएका यूवाहरुको लागि खेलकुद सम्वन्धी कार्यक्रम (Sports Activities for Youth with Disabilities)
सुविधा :

यूवा तथा खेलकुद मन्त्रालयले यूवा साझेदारी कार्यक्रम अन्तर्गत अपाङ्ग तथा द्वन्द्व पिडित यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु र पारा ओलम्पीक र स्पेशल ओलम्पीक खेलकुद प्रतियोगिता गर्ने व्यवस्था गरेको छ ।

सुविधाका हकदार :

द्वन्द्व पिडित तथा नेपाल सरकारको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने अपाङ्गता भएका यूवाहरु ।

सेवा सुविधा प्रदान गर्ने निकाय :

केन्द्रमा : यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, खेलकुद विभाग ।

स्थानीय स्तरमा : जिल्ला खेलकुद विकास समिति, …… …… .. ……

सेवा सुविधा प्राप्त गर्ने प्रकृया

•स्थानीय स्तरमा संचालित अपाङ्गता भएका व्यक्ति वा द्वन्द्व पिडित यूवाहरुका लागि युवा तथा खेलकुद मन्त्रालयले ……… मार्फत संचालित यूवा साझेदारी कार्यक्रममा आवश्यक प्रकृयाहरु पुरा गरि सहभागि हुने ।

•राष्ट्रिय खेलकुद परिषदले जिल्लामा जिल्ला खेलकुद समितिहरु मार्फत वा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको विकासमा संलग्न गैर सरकारी संस्थाहरु मार्फत संचालित विशेष खेलकुद वा पाराओलम्पीक खेलकुद सम्वन्धी गतिविधिहरु (तालिम, अभ्यास, छनौट, प्रतियोगिता आदि) मा सहभागि हुने ।

सुविधा प्राप्त गर्ने आधार :

राष्ट्रिय खेलकुद नीति २०६७