Representatives from CBS and national trainers in the disability workshop-National census 2021

Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवस सम्बन्धी सूचना

    अपाङ्गता भएका व्यक्तिहरुको २८ ‌औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने मूल समारोह समितिको कार्यक्रममा आफ्ना कार्यक्रमहरु समावेश गर्न चाहनुभएका अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था लगायत…

  • अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय सर्वेक्षणमा सोधिने प्रश्नावलीमा सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले UNDP सँगको साझेदारीमा सञ्चालन गरिरहेको (अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क  विश्लेषण र सर्वे) परियोजनाको  कार्यक्रम अन्तर्गत  काठमाडौँमा  फागुन ७…

  • महासङ्घको कार्य सम्पादन समिति

    राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको दैनिक संस्था संचालनका साथै अन्य महत्वपूर्ण निर्णय लिने अधिकार कार्य सम्पादन समिति हुन्छ । यस समितिमा महासङ्घको ६ वटा…

  • कोभिड १९ को माहामारी र लकडाउनको परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरू 

    कोभिड १९ को मामामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भैरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल २०७६ साल चैत ११ गतेदेखी सम्पूर्ण देश लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । यसबाट सबै जनता प्रभावित त भएका छन नै त्यसमा गरिव, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित भएका छन् । यसै सन्दर्भमा लकडाउनको अवस्थामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरू कसरी प्रभावित भैरहेका छन् र उनीहरूका तत्काल संबोधन गर्नुपर्ने समस्या र सवालहरू के के छन् भन्ने विषयमा जानकारी लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललले छिटो बिधिबाट  लेखाजोखा गरेको छ । १२ देखि २२ अप्रील २०२० मा सबै प्रदेशलाइ समेटेर ७१ जिल्लाका ४२२ जना अपाङ्गता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग टेलिफोन मार्फत अन्तरवार्ता लिइ गरिएको उक्त लेखाजोखाको प्रतिवेदनले देहायबमोजिम मुख्य तथ्यहरू बाहिर ल्याएको छ ।

  • २१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली

    उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन…

  • कर्मचारी छनौट गरिएको बारेको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७५ जेष्ठ २२ (५ जुन २०१८)  मा कान्तिपुर राष्ट्रिय दैनिकमा र महासंघको आधिकारीक वेवसाइट मार्फत प्रकाशित सूचना…