Accessibility Options


Skip to Navigation Skip to Content
Nov 30, 2018

२७औं अपाङ्गता दिवसको अवसरमा पदयात्रा कार्यक्रममा सहभागी हुन आह्वान


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका  माननीय मन्त्री थममाया थापा ज्यूको प्रमुख अतिथ्यतामा "अपाङ्गता भएका व्यक्तिहरुको २‍औं अन्तर्राष्ट्रिय दिवस" मनाउन मूल आयोजक समिति गठन भएको विदितै छ । यसै सन्दर्भमा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने पदयात्रा कार्यक्रममा सहभागी हुन यहाँ र यहाँको संस्थाबाट सपरिवार आ-आफ्नो संस्थाको ब्यानर सहित सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम विवरण

मितिः २०७५ मंसिर १७ गते । (३ डिसेम्बर २०१८)

समयः बिहान ८:०० बजे

स्थानः बिहान ८:०० बजे प्रज्ञा भवन कमलादीमा जम्मा भई समाजकल्याण परिषद् लैनचौरमा गई औपचारीक कार्यक्रम ।

 

२७औ अपाङ्गता दिवसका नाराहरू:

  • संयुक्त राष्ट्र संघले तय गरेको अन्तर्राष्ट्रिय नारा: “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशीता समानताको सुनिश्चतता”
  • मूल आयोजक समितिले तय गरेको राष्ट्रिय नाराः मलाई गणना गर, समावेश गर ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.