Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Apr 29, 2019

बधाई तथा शुभकामना कार्यक्रम


राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगमा बधाई तथा शुभकामना कार्यक्रमको तस्विरराष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगमा बधाई तथा शुभकामना कार्यक्रमको तस्विर
 
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवनिर्वाचित कार्य समितिलाई राष्ट्रिय समावेशी आयोगका अध्यक्ष माननीय अध्यक्ष डा शान्ताराम सुवेदी र माननीय सदस्य विष्णुमाया ओझा ज्यूले २०७६ बैशाख १३ गते आयोगको कार्यकक्षमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

उक्त कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत सहित बाह्र जना सदस्यहरुको उपस्थिति रहेको थियो । भेटका अवसरमा महासंघको तर्फबाट अपाङ्गता भएका ब्यक्तिको प्रतिनिधित्व, अपाङ्गता सम्बन्धी बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन, अपाङ्गताका सवालमा सर्वोच्च अदालतले गरेका फैसला लगायतका विषयमा सरकारलाई सुझाव दिन अनुरोध गरिएको थियो । महासंघको तर्फबाट राखिएका अपाङ्गताका सवालमा आयोग सकरात्मक रहेको र आयोगका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 
 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.