Accessibility Options


Skip to Navigation Skip to Content

Live telecast of review of rights of persons with disabilities in Nepal from Geneva has now ended. Please visit our site again for news and updates about the event.

नेपालमा CRPD कार्यन्वयनको समिक्षा वैठकको दोस्रो दिनको बैठकको जेनेभा बाट भइरहेको प्रत्यक्ष प्रसारण सकिएको छ। यस समीक्षा वैठक को अन्य समाचार र अपडेट महासंघको वेबसाईटमा चाँडै हेर्न सकिनेछ।

News and Notices of National Federation of the Disabled, Nepal


Following are latest 8 entries published in NFDN website. To view older news, go to our news archive page.

प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

Published on Feb 16, 2018 in Publications section.

Cover of Advocacy Hand Bookयो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र उपलब्धीहरूलाई सदस्य संस्था, अपाङ्गता भएका व्यक्ति र आम जनसमुदायमा पुर्‍याउन गर्दै आएको निरन्तर प्रयासको एउटा उदाहरण हो। यस प्रकाशन बाट हाम्रा सदस्य संस्थाहरूले महासंघले गरेका राम्रा अभ्यास, प्रयोग गरेका सफल पद्दति र तरिकाहरू सिक्न पाउने हामीले विश्वास लिएका छौ ।

Read Full Story

महासंघले अपाङ्ता सम्बन्धी तथ्याङ्क प्रणालीको निर्माण गर्ने

Published on Feb 11, 2018 in News section.

Participants of the programराष्ट्रिय अपाङ्ग महासंघले मिति २०७४ माघ २४ गते काठमाडौंमा अपाङ्गता सम्बन्धी खुल्ला तथ्याङ्क प्रणाली तयार गर्ने बारेमा प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो । महासंघले निर्माण गर्न लागेको खुला तथ्याङ्क प्रणालीलाई सबैको साझा कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले नेपाल सरकार सहित सबै सरोकारवालाहरुसँग परामर्श गर्नका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।

Read Full Story

NFDN to develop Disability Open Data Portal

Published on Feb 10, 2018 in News section.

Participants of the programNational Federation of the Disabled Nepal organized an interaction with stakeholders about the inception of “Disability Open Data Portal” on Feb 09, 2018 in Kathmandu. The program was organized with the motive of sharing NFDN’s vision of creating a portal where data and information on disability can be shared. This program was organized with the support of The Asia Foundation Nepal.

Read Full Story

हरि बुढा मगरको सगरमाथा आरोहण सङ्कल्पमा महासङ्घको एकिबद्धता

Published on Jan 25, 2018 in News section.

Hari Budha Magar speaking during the programराष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माघ ९, २०७४ मा पत्रकार सम्मेलनको आयोजना गरी श्री हरि बुढा मगरको सगरमाथा आरोहणको यात्राको अभियानमा आफ्नो एकिबद्धता जनाएको छ । यस पत्रकार सम्मेलनको मुख्य उद्देश्य नेपाल सरकारले हालै “अपाङ्गता भएका व्यक्तिहरूलाई सगरमाथा चढ्न रोक” लगाउन ल्याएको नियम विभेदकारी रहेको जानकारी दिनका साथै सो नियम खारेजको लागी सम्बन्धी सबैको ध्यानाकर्षण गर्नु थियो ।

Read Full Story

NFD-N's solidarity with Hari Budha Magar for Everest expedition

Published on Jan 24, 2018 in News section.

Hari Budha Magar speaking during the programNational Federation of the Disabled – Nepal (NFD-N) organized a press meet on 23rd Jan, 2018 at its office to express solidarity of nepali disability community with Mr. Hari Budha Magar for his intended Everest expedition. Mr. Budha Magar is an active sports person and adventurer who is involved in varieties of sporting activities despite his disability (double amputation). He is a veteran of British Army and had lost his both legs during his service.

Read Full Story

पहुँचयुक्त सार्वजनिक यातायातका लागि ध्यानाकर्षण

Published on Jan 16, 2018 in News section.

Handing over demand letter to DG of DOTM by Vice President Ms. Tika Dahal of NFDNराष्ट्रिय अपांग महासंघ नेपालका उपाध्यक्ष श्री टीका दाहालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू को एक टोलीले मिति २०७४ माघ २ गते यातायात व्यवस्था विभागका महानिर्देशक श्री रुपनारायण भट्टराई लाइ भेटेर ध्यानाकर्षण पत्र बुझायो । सार्वजनिक सवारी साधन अपांगता भएका व्यक्तिहरुका लागि पहुंचयुक्त हुनु पर्ने, पहुंचयुक्त सवारी साधनहरुको आयात र संचालनलाई प्रवर्द्धन गरिनु पर्ने, सवारी साधन प्रयोग गर्ने स्थलहरु (रोक्ने र ओराल्ने ठाउं) अपांगतामैत्री रूपमा निर्माण गरिनु पर्ने र सार्वजनिक सवारी साधन प्रयोग गर्दा अपांगता भएका व्यक्तिहरु माथि हुने दुर्व्यवहार र विभेदलाई तत्काल रोक्नु पर्ने लगायतका मागहरु बुझाइएको पत्रमा समावेश थियो ।

Read Full Story

बोलपत्र रद्ध गरिएको सूचना

Published on Jan 5, 2018 in News section.

यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मिति २०७४ साल मंसीर २७ गते राष्ट्रिय अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र मैसीर २५ गते महासंघको आधिकारिक वेवसाइट www.nfdn.org.np मा सूचना दिई तपशीलमा उल्लेखित सार्वजनिक स्थलहरूलाई अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त बनाउनको लागि विभिन्न निर्माण कम्पनीहरूसँग बोलपत्र आह्वान गरेकोमा महासंघको खरिद समितिले २०७४ साल पौष २२ गते गरेको निर्णय गरी तोकेअनुसार न्यूनतम आवश्यक संख्यामा बोलपत्र प्राप्त नभएको हुनाले उक्त बोलपत्र रद्ध गरिएको छ ।

Read Full Story

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा मा सुझाव माग

Published on Dec 25, 2017 in News section.

नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मिति २०७४/०९/०६ सुचना अनुसार सो मन्त्रालयले तयार गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा  उपर राय सुझाव पेश गर्नका लागि सबैमा अनुरोध गरेको छ।

Read Full Story

View archive of all NFDN news and notices

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.