Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Publications of National Federation of Disabled, Nepal


The Prospects and Situation of Accessibility In Nepal : Collection of Articles

Published on Apr 19, 2019

Cover Image of Article Collections BookNFDN has published this collection of articles on "Accessibility" with the support of architects/engineers, academicians (University professors), disaster actors, accessibility promoters and disability rights activists. This book has covered different aspects of accessibility and universal design. It has treated accessibility as crosscutting issues for various sectors i.e. sports, disaster risk management, transport system, tourism, employment and Water and Sanitation hygiene (WASH). It has also provided a good picture of the situation of accessibility in Nepal, barriers facing by persons with disabilities due to inaccessible environment, appropriate solutions considering the socio-economic context of Nepal, its potentials and challenges as well.

Read Full Story

Checklist for Accessibility Audit

Published on Mar 9, 2019

The Book cover of Checklist of Accessibility AuditBarrier free environment is inevitable to all for independence, convenience and safety. It must be accessible to fulfill needs of those people equally including persons with various types of disabilities. Having this matter into the high consideration, this checklist is developed in assessing the various infrastructures and other services. The checklist has been prepared through the several formal/informal consultation meetings with various stakeholders such as KMC, DPOs alliance, resource pool (a group of technical persons), CBM, NCO and others. The checklist can widely be used by different stakeholders and individuals in their own.

Read Full Story

The Emergence of Accessible Tourism in Nepal Prospects and Problems

Published on Feb 3, 2019

 This research brief on 'The Emergence of Accessible Tourism in Nepal Prospects and Problems' provides an overview on prospects and the existing situation of accessible tourism in Nepal. The tourism sector has witnessed phenomenal growth in terms of the number of tourists traveling across the world in recent decades. It is estimated that annually more than two billions of people travel across the globe. Furthermore, it has become one of the largest sectors in the world economy creating millions of jobs, which directly contributes to the global economy.

Read Full Story

पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय

Published on Jan 25, 2019

'पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय' नामक प्रकाशनमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुने गरी पहुँचयुक्त शौचालय बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका—२०६९ मा पहुँचयुक्त शौचालय निर्माणका लागि आधारभूत मापदण्ड एवम् सर्तहरू तोकिएका छन् । सोहि निर्देशिका, सर्वमान्य संरचनाको सिद्धान्त र महासँघको केही असल अभ्यासमा आधारित रही यसको निर्माण गरिएको हो ।

Read Full Story

पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्प

Published on Jan 11, 2019

पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्पमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुनेगरी पहुँचयुक्त र्‍याम्प बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका—२०६९ मा पहुँचयुक्त र्‍याम्प निर्माणका लागि आधारभूत मापदण्ड एवम् सर्तहरू तोकिएका छन् । सोहि निर्देशिका, सर्वमान्य संरचनाको सिद्धान्त र महासँघको केही असल अभ्यासमा आधारित रही यसको निर्माण गरिएको हो ।

Read Full Story

Report on Accessibility Audit on Kathmandu Nepal

Published on Jan 2, 2019

Cover of Access Audit Report Report on Accessibility Audit on Kathmandu Nepal is an overview on the status of implementation of "Accessible Physical Infrastructure and communication Services Directive for persons with disabilities 2013" and other national and international commitments Nepal has made at the ground level. Advocates, activists, organizations, individuals or groups working round the clock to raise awareness on disability can refer to or use the findings and recommendations of this report. Likewise, the government can use them as guidelines in decision-making, policy formulation and execution.

Read Full Story

प्रकाशन: असल अभ्यास

Published on Feb 28, 2018

Cover Image of Asal Abhyas Bookराष्ट्रिय अपाङ्ग महासँघको जिल्ला च्याप्टर र स्वावलम्बन समुहले आफ्नो कार्यक्षेत्रमा गरेका असल अभ्यास र सह्रानीय कामहरुको वारेमा छोटकरीमा यस पुस्तकमा समेट्ने प्रयास गरिएको छ । यसवाट अन्य अपाङ्गता भएका ब्यक्ति तथा सँस्थाहरुले केही सिक्न र आफ्नो व्यवहारमा उतार्न सकुन् भन्ने यस पुस्तक प्रकाशनको अभिप्राय रहेको छ ।

Read Full Story

प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

Published on Feb 16, 2018

Cover of Advocacy Hand Bookयो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र उपलब्धीहरूलाई सदस्य संस्था, अपाङ्गता भएका व्यक्ति र आम जनसमुदायमा पुर्‍याउन गर्दै आएको निरन्तर प्रयासको एउटा उदाहरण हो। यस प्रकाशन बाट हाम्रा सदस्य संस्थाहरूले महासंघले गरेका राम्रा अभ्यास, प्रयोग गरेका सफल पद्दति र तरिकाहरू सिक्न पाउने हामीले विश्वास लिएका छौ ।

Read Full Story

The Web Accessibility Guide: Promoting Web for All

Published on Apr 23, 2017

Web accessibility Guide CoverThe web accessibility guide - Promoting web for all is a publication that is prepared by NFDN to support web professionals (designers/developers) to create websites that are accessible and usabled for all users including people with disabilities. The technics and concepts discussed in this book are based on web content accessibility guideline produced by W3C.

Read Full Story

नेपालको संविधान (२०७२) ले अपाङ्गता भएका व्यक्तिहरूका हकमा गरेका व्यवस्था (व्याख्यात्मक टिप्पणीसहित)

Published on Dec 5, 2016

राष्ट्रिय अपाङ्ग महासँघ नेपालले नेपाल सरकार - महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,माइराइट र अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय साझा कार्यक्रम (सीआरपीडी) समिति सँगको सहकार्यमा तयार गरेको हो। यसका लेखक तथा संकलक अधिबवक्ता सुदर्शन सुबेदी हुनुहुन्छ।

यस प्रकाशनमा नेपालको संविधान २०७३ मा अपाङ्गता भएका व्यक्तिहरूकै लागी भनेर व्यवस्था भएका सबै अधिकारहरूको व्याख्यात्मक टिप्पणी सहित उल्लेख गरिएको छ।

Read Full Story

Hiring Persons with Disabilities: Resource Book for Employers

Published on Aug 20, 2016

National Federation of the Disabled, Nepal in association with Australian Aid have published this resource book for employers with the aim of supporting employers who are willing to hire persons with disabilities as their employees.

Read Full Story

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२: सजिलो नेपाली रुप

Published on Sep 7, 2015

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी),२००६ र एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यी अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडि र इन्च्योन रणनितिलाई सजिलै बुझ्न सक्नेछन्।

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी): सजिलो नेपाली रुप

Published on Sep 7, 2015

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी),२००६ र एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यी अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडि र इन्च्योन रणनितिलाई सजिलै बुझ्न सक्नेछन्।

Read Full Story

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.