Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

धारा २१ : आफ्ना विचारहरू राख्न पाउने, आफूले चाहको कुरा भन्न पाउने र सूचना पाउने


  • देशहरूले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तिहरूको पनि सूचनाको खोजी गर्ने, सूचना पाउने र आफूलाई भन्न मन लागेका कुरा भन्न पाउने अधिकार सुनिश्चित गर्नेछन् ।
  • अपाङ्गता भएका व्यक्तिहरूले आफूले रोजेको तरिका र माध्यमबाट सूचना लिन-दिन वा सञ्चार गर्न पाउँछन् र यो कुरा देशहरूले सुनिश्चित गर्नुपर्छ ।
  • यसबाहेक देशहरूले तल लेखिएका थप कामहरू पनि गर्नुपर्छः
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चार गर्न वा सूचना लिन वा दिन उपयुक्त हुने ढाँचामा सूचना उपलब्ध हुनुपर्छ ।
  • साङ्केतिक भाषा, ब्रेल र अन्य उपयुक्त माध्यममा सूचनाहरू दिनुपर्ने छ, र
  • अरू सेवा दिनेहरूलाई पनि अपाङ्गता भएका व्यक्तिहरूलाई समेत हुनेगरी कसरी सूचनाहरू उपलब्ध गराउने भन्ने बारेमा सिकाउने र निर्देशनहरू दिनुपर्ने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना लिन र दिन अनि सञ्चार गर्न सजिलो र सहज हुने प्रविधिलाई प्रोत्साहन र विकास गर्नुपर्छ ।
  • पहुँचयुक्त सूचना दिनका लागि इन्टरनेटलगायतका माध्यमको प्रयोग गर्ने,
  • साङ्केतिक भाषाको प्रयोगलाई मान्यता दिएर त्यस्तो भाषासम्बन्धी तालिमका लागि सहयोग दिनुपर्छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.