Similar Posts

  • महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

    बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा

    मितिः २०७९/०२/२६ श्री माननीय मन्त्री ज्यू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौ । विषयः अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा । राष्ट्रिय अपाङ्ग…

  • अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।…

  • दरभाउपत्र आव्हानको सूचना (नवज्योति आधारभूत विद्यालय, नुवाकोट)

    राष्ट्रिय अपाङ्ग महासंघ—नेपाल बाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका…

  • विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती

    प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ,  यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा  र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।

  • A General Guidelines for Persons with Disabilities and All Stakeholders on Disability Inclusive Response Against COVID-19 Pandemic.

    National Federation of the Disabled Nepal (NFD-N) is happy to share general guidelines and recommendations for persons with disabilities, caretakers, parents, Disabled Peoples Organizations, service provides, government institutions, organizations working on disability issues and all relevant stakeholders on the disability-inclusive response against COVID-19 pandemic. This guideline has been developed by NFD-N in the context of Nepal based on the organizational experience of NFD-N, official information provided by WHO, official information provided by Nepal Government and the recommendations from International Disability Alliance (IDA) on COVID-19. We expect that this guideline would be helpful for all stakeholders to address the issues of persons with disabilities in all preparatory works and responses against COVID-19 in Nepal. This is in Nepali language. Click the link to download the guidelines.