Similar Posts
झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”
सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू…
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका
मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०) अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल…
Vacancy Announcement for Project Coordinator
Vacancy Announcement for Project Coordinator National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities (400 OPDs) around…
महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना
श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु । विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा । उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग…
विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती
प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ, यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।
विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती
प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

