Similar Posts

  • महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

    बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • २० औँ बार्षिक साधारण सभा सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ बार्षिक साधारणसभा यहि मिति २०७७ साल चैत्र ७ गते बागमती प्रदेशको चितवनमा गर्ने निर्णय भएअनुसार महासंघको विधान २०५० (पाचौँ संशोधन २०७४) को दफा ९ मा व्यवस्था भएअनुसार जिल्ला प्रशासन कार्यालय यस महासंघमा २०७७/०७८ को लागि नविकरण भएका सदस्य संस्थाहरूलाई उक्त साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा गरिन्छ साथै उपस्थित हुनको लागि महासंघको विधानको दफा ११ मा व्यवस्था भए अनुसार  प्रतिनिधि पठाइदिनुहुन अनुरोध सहित यो सूचना जारी गरिएको छ ।

  • आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समेटन ध्यानाकर्षण

    २० चैत्र, २०७८ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्पाइनल कर्ड इन्जुरी राष्ट्रिय नेटवर्क, नेपाल नेत्रहिन संघ, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र अपाङ्गता…

  • कर्मचारी छनौट गरिएको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको पदपुर्ति समितिको सिफारिस र संघीय कार्य सम्पादन समितिको मिति २०७६ साल माघ २४ को निर्णय अनुसार देहाय बमोजिमका पदहरूमा…

  • सामुदायिक विद्यालयबाट SEE परिक्षामा सहभागी विद्यार्थीहरूकालागी कक्षा ११ र १२ अध्यनका गर्न छात्रवृतिको आवेदन सम्बन्धी शिक्षा विभागको सुचना

    सामुदायिक विद्यालयबाट एसइइ (SEE) परीक्षामा सहभागी विद्यार्थीहरूबाट शैक्षिक सत्र २०७४/०७५ का लागि विद्यार्थी छत्रवृत्ति बैड्कअन्तर्गत कक्षा एघार र बाहमा अध्ययनका लागि छात्रवृत्तिको आवेदन…