राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको कार्यक्रम‚ क्रियाकलाप र संयन्त्रलाई थप जवाफदेही‚ उत्तरदायी‚ जिम्मेवार र पारदर्शी बनाउन यहाँको भूमिका महत्त्वपूर्ण छ । यस फारम मार्फत यहाँले संस्थागत सुधारका लागी सुझाव (Suggestion & Feedback), सेवा प्रवाहका लागि गरिने सहजीकरण सम्बन्धी गुनासो (Complaint), दुर्व्यवहार, शोषण‚ असुरक्षा तथा आर्थिक क्रियाकलाप (Safeguarding and Whistleblowing) सम्बन्धी विषयहरू पूर्ण गोपनीयताका साथ रिपोर्ट गर्न सक्नुहुन्छ । आफ्नो गुनासो पुष्टि गर्न आवश्यक पर्ने तस्बिर वा सम्बन्धित कागजातहरू (Attachment) समेत यहाँ संलग्न गरी पठाउन सकिने व्यवस्था छ ।
सुझाव तथा गुनासो फारम
Your role is important to make the programs, activities and mechanisms of National Federation of the Disabled Nepal (NFD-N) more accountable, accountable, responsible and transparent. Through this form, you can report suggestions and feedback for institutional reform, complaints related to facilitation of service delivery, abuse, exploitation, insecurity and economic activities with complete confidentiality. Photographs or related documents required to substantiate your complaint can also be attached here.
Grievance and Feedback Form

