अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषणात्मक कार्यशाला गोष्ठी
मिति २०७७ पौष १० गते सुदुरपश्चिम प्रदेश स्थित डोटी जिल्लामा र मिति २०७७ पौष १२ गते बैतडी जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषनात्मक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न गरियो l अछाम, बाजुरा र डोटी जिल्लावाट बिभिन्न DPOs का प्रतिनिधिहरुको डोटी जिल्लाको दिपायलमा आयोजना गरेको कार्यक्रममा सहभागिता रहेको थियो भने बैतडी,दार्जुला र डडेलधुराका DPOs का प्रतिनिधिहरु बैतडीको गोठालापानीमा भएको कार्यक्रममा सहभागी भएका थिए l

