Similar Posts

  •  १३ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती

    आज “बयस्कता उन्मुख रुपान्तरण” भन्ने मुल नाराका साथ २ अप्रिल २०२० लाई १३ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ । अटिजम भएका ब्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ ।  WHO का अनुसा जन्मिएका शिशुहरु मध्ये १ प्रतिशतलाई अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ ।  बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ ।  पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्तत: उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।

  • निर्वाचनको अवधिमा कार्यालय बन्द रहने सम्बन्धी सूचना

    उपरोक्त सम्बन्धमा २०७९ साल बैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न महासंघका अधिकांश कार्यसमिति सदस्य र कर्मचारीहरू आ-आफ्नो जिल्ला तथा गाउँपालिकामा जाने…

  • त्रिभुवन विश्ववद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना र अन्य शुल्क मिनाहा सम्बन्धी निेर्णय

    सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयमा निशुल्क भर्ना गराई, भर्ना पछि पनि कुनै पनि सेवा शुल्क नलिनु भन्न सम्मानीय सर्वोच्च अदालतको निर्देशनात्मक…

  • विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

    प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

  • निशुल्क उच्च शिक्षाको व्यवस्था (कानुनद्वारा व्यवस्था गरिएको)

    सुविधा : कानुनका आधारमा अपाङ्गता भएका व्यक्तिहरूले निशुँल्क उच्च शिक्षा हासिल गर्न पाउने व्यवस्था छ । सुविधाका हकदार : नेपाल सरकारद्वारा गरिएको अपाङ्गताको…