Similar Posts

  • निर्वाचन आयोग समक्ष ज्ञापन पत्र हस्तान्तरण

    निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी ऐनको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने अवस्था नदेखिएकोले आज मिति २०८०/३/१९का दिन राष्ट्रिय अपाङ्ग…

  • A Workshop on the inclusive justice system.

    NFDN convened workshops on Inclusive Justice System in all seven provinces and Kathmandu with special focus on addressing the gaps and barriers that…

  • कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५० सालदेखि निरन्तर कृयाशिल…

  • प्रेश बिज्ञप्ती

    गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

  • परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना!

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक…