Similar Posts

  • प्रत्यक्ष रूपमा नदेखिने प्रकृतिका अपाङ्गता विषयमा २ दिने तालिम सम्पन्न

    तस्विर विवरण: कार्यक्रमका सहभागीहरूको तस्बिर। साथमा बहिरा व्यक्तिहरूको सहजताका लागी सांकेतिक भाषाकी दोभाषे पनि सक्रिय। डि.पी.ओ.डी. डेनमार्कको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ…

  • पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    मिति : २०७७,  फागुन  १९ र २० गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण…

  • Republished: Call for Proposal : Access Audit

    National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of persons with disabilities representing 336 member organizations throughout the country. NFDN…

  • अति अशक्त अपाङ्गता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश बिज्ञप्ती ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८  च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।

  • प्रेश बिज्ञप्ती

    नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम माथी छलफल गर्ने क्रममा संघीय प्रतिनिधि सभामा मिति २०७७ जेष्ठ ४ गते दिनको ११ बजे प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मणलाल कर्णले अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मानमा चोट पुग्ने असाध्यै अमर्यादित शब्दहरु प्रयोग गरी हेयको भावनाले सम्बोधन गर्नु भएको हुँदा उक्त निन्दनीय कार्यप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षण भएको छ । संघीय संसद जस्तो गरिमामय सदनका माननीय सदस्यहरुबाट बेला बखत उच्चारण हुने यस्ता शब्दावलीहरुले आम अपाङ्गता भएका ब्यक्तिहरुले हेपिएको महशुस भइरहेको छ ।

  • स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका लागि राष्ट्रिय कार्यशाला सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा यु.एस.ए.आइ.डी. र ह्याण्डीक्याप इन्टरनेशनल नेपालको साझेदारीमा अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि स्वास्थ्य सम्बन्धि पुनर्स्थापना सेवाका संग सम्बन्धित ऐन कानुन/नीतिहरुको संघीय प्रदेश र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका र अब बन्ने नीति,कार्यक्रम तथा बजेटमा सबै तहमा स्वास्थ्य पुनर्स्थापनाको सवाल सम्बोधनका लागी वकालत गर्ने उदेश्यका साथ राष्ट्रिय कार्यशाला काठमाडौमा सम्पन्न भयो ।