Similar Posts

  • अपाङ्गता भएका ब्यक्तिका लागि कोभिड १९ बिरुद्धको खोपका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रयास सम्बन्धी प्रेश नोट

    नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टसँगै महामारी बिरुद्ध निषेधाज्ञा जारी गरेको डेढ महिनाको अवधिमा, राष्ट्रिय अपाङ्ग महासंघमा प्राप्त जानकारीको आधारमा, कोभिड १९ का कारण १३ जना भन्दा  बढी अपाङ्गता भएका ब्यक्तिहरुले ज्यान गुमाइसकेका छन्, भने ३५० जना भन्दा बढी संक्रमित भएका छन् । विभिन्न कारणले कोभिड संक्रमणको उच्च जोखिममा अपाङ्गता भएका व्यक्तिहरू रहेको कारणले नेपालमा यस विरूद्धको खोपको कार्यक्रम सुरू भएदेखि नै खोप कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू प्राथमिकतामा पारिनुपर्छ भन्ने सवालमा महासंघले लगातार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत अन्य सम्बन्धित निकायहरूसँग पैरवी गर्दै आएको छ । तसर्थ यस विषयमा हालसम्म कोभिड १९ बिरुद्धको खोपमा अपाङ्गता भएका व्यक्तिलाई प्रथामिकतामा राख्न र खोपकेन्द्रहरूको पहुँचयुक्ता सुनिश्चित गर्ने सवालमा हालसम्म महासंघबाट भएका प्रयासहरु निम्न रहेको यो प्रेश नोटमार्फत सम्बद्ध सबैमा जानकारी गराइन्छ ।

  • पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न

    काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा…

  • आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

    आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको…

  • प्रेश विज्ञप्ती

    ०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको…

  • अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका…

  • प्रेस विज्ञप्ति

    मिति २०८३।०१।०८ गते राष्ट्रिय अपांग महासंघ नेपालको १०औँ महाधिवेशन सफल सम्पन्नता, विधिसम्मत वैधता तथा सुरक्षा निकायको प्रशंसनीय भूमिकाबारे राष्ट्रिय अपांग महासंघ नेपालले, नेपालको…