Similar Posts

  • प्रेश बिज्ञप्ती

    गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

  • ११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

    “कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट…

  • रुपान्तरण पत्रिकाको लागि सामग्री उपलब्ध गराइदिने बारे

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको साझेदारीमा चौमासिक रुपमा प्रकाशन भइरहेको रुपान्तरण पत्रिका मार्फत अपाङ्गता सम्बन्धी सूचना तथा जानकारीका…

  • अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी…

  • कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी

    कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।

  • सिलबन्दी बोलपत्र आव्हानको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सिलबन्दी बोलपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मितिः २०७५ वैशाख २७ गते यस महासँघ द्वारा तपशिल बमोजिमका कार्यहरु सिलबन्दीबोलपत्र…