राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा महिला बालबालीका तथा समाजकल्याण मन्त्रालयको साझेदारीमा अपांगता भएका युवा तथा नेतृत्व तहमा रहेका अपांगता भएका महिला तथा पुरुषहरुलाई लक्षित गरी २ दिने तालिम काठमाण्डौंमा र जनकपुरमा आयोजना गरियो।
जनकपुर मा असार १७ र १८ मा होटेल आनन्दमा र काठमाडौंमा मिति २०७५ असार १९ र २० गते महिला आयोगको सभाकक्षमा ती…

