रुपान्तरण पत्रिका – २०७२ असार अंक (वर्ष १९, अंक ३)
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागी गरिएको वकालतलाई मुख्य सामाग्री बनाईएको छ। त्यसका साथै महासँघले गर्दै आएका केहि मुख्य कृयाकलाप तथा उपलब्धिहरू र महासँघको पुनर्निमित पहुँचयुक्त कार्यलय निमार्णको फोटोकथा पनि समेटिएको छ। अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
[issuem_articles issue="2072-asar"]

