Similar Posts

  • नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था

    समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।

  • नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारको सवाल

    विगत लामो समय देखि नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चित नभएको र यसलाई कल्याणकारी अवधारणाका रुपमा मात्र सिमित रहेको परिपेक्षमा अबको संविधानमा अपाङ्गताको सवालमा अधिकारमुखी अवधारणाको विकासमा जोड दिदैं अपाङ्गता अधिकार ऐन पारित गर्न भोग्नु परेका उकाली ओरालीको एक झलक यसमा प्रस्तुत गरीएको छ ।

  • ईमेज च्यानेलको अन्तरक्रिया कार्यक्रम ‘Talk of the Town”

    अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको ‘Talk of the Town’ कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।

    स्रोतः ईमेज च्यानेल

  • संघियतामा अपाङ्गताका सवाल

    श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।

  • समाहित शिक्षा

    यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।