Similar Posts

  • अपाङ्गता भएका व्यक्तिहरुको ३० ‍औं दिवस नारा सम्बन्धमा

    अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः
    अन्तर्राष्ट्रिय नारा
    “Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”.
    राष्ट्रिय नारा
    “हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार”

    मितिः २०७८ मंसिर १७ (२०२१ डिसेम्बर ३)

  • विश्व सुनाई दिवस

    आज बिश्वभर  “Hearing for life. Don’t let  hearing loss limit you”  “जीवनको लागि सुनाइ । श्रवणशक्ति कमीको कारण आफूलाई सिमित नराखौँ ।” भन्ने मुल नाराका साथ १३ औ विश्व सुनाई दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ ।

  • विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा

    श्री ………………….  विषय: १५ औ अन्तर्राष्ट्रिय व्हिलचियर दिवस कार्यक्रमको निमन्त्रणा सम्बन्धमा । उपरोक्त सम्बन्धमा माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय…

  • प्रेश बिज्ञप्ती

    नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम माथी छलफल गर्ने क्रममा संघीय प्रतिनिधि सभामा मिति २०७७ जेष्ठ ४ गते दिनको ११ बजे प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मणलाल कर्णले अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मानमा चोट पुग्ने असाध्यै अमर्यादित शब्दहरु प्रयोग गरी हेयको भावनाले सम्बोधन गर्नु भएको हुँदा उक्त निन्दनीय कार्यप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षण भएको छ । संघीय संसद जस्तो गरिमामय सदनका माननीय सदस्यहरुबाट बेला बखत उच्चारण हुने यस्ता शब्दावलीहरुले आम अपाङ्गता भएका ब्यक्तिहरुले हेपिएको महशुस भइरहेको छ ।

  • प्रेश विज्ञप्ती

    अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख…

  • अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम

    तस्विरः अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुको एक झलक अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार संरक्षण र सम्बर्धनका सवालमा राष्ट्रिय मानव अधिकार…