Similar Posts

  • पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्प

    पहुँचयुक्त भौतिक वातावरणका लागी र्‍याम्पमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुनेगरी पहुँचयुक्त र्‍याम्प बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले जारी गरेको…

  • पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय

    ‘पहुँचयुक्त भौतिक वातावरणका लागि शौचालय’ नामक प्रकाशनमा सबै प्रकारका प्रयोगकर्ताहरुको क्षमतालाई सम्बोधन हुने गरी पहुँचयुक्त शौचालय बनाउने उपायहरू प्रदान गरिएको छ । नेपाल सरकारले…

  • कोभिड सेचतना सम्बन्धी सचेतनात्मक रेडियो सन्देशहरु

    बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16)  अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ । 

  • प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

    जनवकालत गर्ने वा सो विषयमा तालिम सञ्चालन गर्नेहरूका लागि एक सहयोगी पुस्तिका यो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र…

  • Checklist for Accessibility Audit

    Barrier free environment is inevitable to all for independence, convenience and safety. It must be accessible to fulfill needs of those people equally…

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।