group photo of participants

Similar Posts

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेश कार्य समितिको तेस्रो अधिबेशन तथा छैटौं बार्षिक साधारण सभाका लागि सदस्य संस्थाहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नामावली देहाय बमोजिम छ ।

     क्र.स. सदस्य संस्थाको नाम जिल्ला पहिलो प्रतिनिधिको नाम दोस्रो प्रतिनिधिको नाम १ सुदुरपश्चिम बहिरा खेलकुद संघ, कैलाली कैलाली चेतराज भट्ट सबिना चौधरी २ सुदूरपश्चिम समावेशी…

  • राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको दशौं महाधिवेशनको प्रतिनिधि नामावली प्रकाशन गरिएको बारेमा सूचना ।

    अनुसूची २क राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल दशौं महाधिवेशन निर्वाचन समिति मिति: २०८२/१२/२७ विषय : नामावली प्रकाशन गरिएको बारे । प्रस्तुत विषयमा यस राष्ट्रिय…

  • “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ ।

    अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संघ-संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गर्न र  गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ ।

  • नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्बारा तयार गरिएको नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश <iframe width=”697″ height=”392″ src=”https://www.youtube.com/embed/X6c3JZmy7Rw” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope;…

  •  अन्तर्राष्ट्रिय  मस्तिष्क पक्षघात दिवस सम्बन्धी प्रेश विज्ञप्ती

    मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् भने १७ लाख मानिस यस बाट प्रभावित भएको देखिन्छ l मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिएको तथ्य अहिले पनि हाम्रासामु देखिन्छन् l  

  • प्रेस विज्ञप्ती

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा जारि गरिएको प्रेस विज्ञप्ती नेपाल सरकारले चालु आर्थिक बर्षमा ९७ वटा नयाँ निर्माण ६९…