समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको औपचारिक उत्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै महासंघका अध्यक्ष मित्रलाल शर्मा

Similar Posts

  • कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

    कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

  • अन्तरक्रियात्मक कार्यकम सम्पन्न !

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६  को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।

  • मूल आयोजक समितिको बैठक सम्पन्न

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा ‘अपाङ्गता भएका व्यक्तिहरुको २८ ‍औं अन्तर्राष्ट्रिय…

  • अपाङ्ग महासङ्घको पैरवी अभियान

    गोरखापत्र दैनिकले भदौँ १६, २०७४ को अंकमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको स्थापनाको २५ औँ बार्षिकोत्सवका अवसरमा देशभर गरिएको र आगामी दिनमा पनि निरन्तर…

  • अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा

    मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने…