Similar Posts

  • अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ती

    जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।

  • कोविड-१९ महामारीको बेलामा आफ्नो हेरचाह कसरी गर्ने भन्ने बारे सचेतनात्मक रेडियो सन्देश!

    प्रदेश-१, प्रदेश-२, बाग्मती, गण्डकि , लुम्बिनी र कर्णालि प्रदेशको सदरमुकाम र आस पासका जिल्लामा बसोबास गरिरहेका अपाङ्गता भएका व्यक्ति, तिनका परिवार र समुदायमा…

  • पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना

    मिति: २०७६।०२।११ पुनः दर्खास्त आव्हान सम्बन्धी सुचना सामाजिक बिकास मन्त्रायल र राष्ट्रिय अपाङ्गता महासंघ नेपाल प्रदेश नं ३, मकवानपुरको संयुक्त साझेदारितामा अपाङ्गता भएको…

  • प्रेस विज्ञप्ति

    गण्डकी प्रदेश सरकारले मिति २०८२ भाद्र ३ गते अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गरेको ऐतिहासिक अवसरमा…

  • राष्ट्रिय अपाङ्ग महासँघ नेपालको पाँच बर्षे रणनिति पत्र (२०१३-१७)

    राष्ट्रिय अपाङ्ग महासँघ नेपालले तयार गरेको यस पाँच बर्षे रणनिति पत्रमा सन् २०१३ देखी २०१७ सम्ममा महासँघले प्राथमिकतामा राखेका सवालहरू, पाँच बर्ष भित्र…

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।