We value the voices of everyone we work with. Your feedback, questions, and concerns help us improve our services and make our work more responsive and accountable. If you have a suggestion, want to share your experience, or need to report a problem, please use the form below.
You may submit general feedback, raise a concern, or file a formal complaint. All submissions are reviewed by our team, and we handle every message with care and full confidentiality. We will only use the information you share to look into the issue and provide support or follow-up where needed.
We encourage you to fill out the form so we can understand your situation and take the right steps. Thank you for helping us maintain a transparent and safe environment for everyone.
गुनासो तथा प्रतिक्रिया
हामीसँग सहकार्य गर्ने सबैको आवाज हाम्रो लागि महत्त्वपूर्ण छ। तपाईंको प्रतिक्रिया, प्रश्न वा सरोकारले हाम्रो सेवालाई अझ राम्रो बनाउन मद्दत गर्छ।
यदि तपाईंसँग कुनै सुझाव छ, आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ, वा कुनै समस्याका सम्बन्धमा गुनासो दर्ता गर्न चाहनुहुन्छ भने, कृपया तलको फारम प्रयोग गर्नुहोस्।
तपाईं साधारण प्रतिक्रिया, कुनै सरोकार, वा औपचारिक गुनासो सबै प्रकारका विषयहरू राख्न सक्नुहुन्छ। हामीले प्राप्त गर्ने प्रत्येक जानकारी ध्यानपूर्वक हेर्छौं र पूर्ण गोपनीयताका साथ सुरक्षित राख्छौं। तपाईंले दिनुभएको जानकारी केवल समस्या बुझ्न र आवश्यक कदम चाल्न प्रयोग गरिनेछ।
कृपया फारम भर्नुहोस् ताकि हामीले तपाईंको विषय बुझेर उचित सहयोग प्रदान गर्न सकौँ। सबैका लागि सुरक्षित र पारदर्शी वातावरण कायम गर्न सहयोग गर्नुभएकोमा धन्यवाद।

