राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको दशौं महाधिवेशनको प्रतिनिधि नामावली प्रकाशन गरिएको बारेमा सूचना ।
अनुसूची २क
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल
दशौं महाधिवेशन
निर्वाचन समिति
मिति: २०८२/१२/२७
विषय : नामावली प्रकाशन गरिएको बारे ।
प्रस्तुत विषयमा यस राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको मिति २०८२।१२।२८ सम्पन्न हुने महाधिवेशनमा भाग लिने प्रतिनिधीहरुको प्रथम पटक प्रकाशित नामावली माथि तोकिएको समय भित्र कसैको दावी विरोध पर्न नआएको हुँदा प्रथम पटक प्रकाशित मतदाता नामावली नै अन्तिम भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ अन्तिम नामावली देहाय बमोजिम प्रकाशन गरिएको ब्यहोरा जानकारी गराइन्छ ।
…………………….
संयोजक
निर्वाचन समिति

कोशी प्रदेशको प्रतिनिधिहरुको नामावली:
मधेश प्रदेशको प्रतिनिधिहरुको नामावली:
बागमती प्रदेशको प्रतिनिधिहरुको नामावली:
गण्डकी प्रदेशको प्रतिनिधिहरुको नामावली:
लुम्बिनी प्रदेशको प्रतिनिधिहरुको नामावली:
कर्णाली प्रदेशको प्रतिनिधिहरुको नामावली:
सुदुरपश्चिम प्रदेशको प्रतिनिधिहरुको नामावली:

