Similar Posts

  • CRPD को छायाँ प्रतिवेदन तयार गर्नका निम्ती तथ्य तथा सुचना पठाउन अनुरोध

    राष्ट्रिय अपाङ्ग महासंघको अगुवाई र सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको कार्यान्वयनको अवस्थामा केन्द्रित भएर संयुक्त राष्ट्रसंघको CRPD कमिटीमा…

  • प्रेश बिज्ञप्ती

    नेपाल सरकारको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम माथी छलफल गर्ने क्रममा संघीय प्रतिनिधि सभामा मिति २०७७ जेष्ठ ४ गते दिनको ११ बजे प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मणलाल कर्णले अपाङ्गता भएका ब्यक्तिको आत्म सम्मानमा चोट पुग्ने असाध्यै अमर्यादित शब्दहरु प्रयोग गरी हेयको भावनाले सम्बोधन गर्नु भएको हुँदा उक्त निन्दनीय कार्यप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ध्यानाकर्षण भएको छ । संघीय संसद जस्तो गरिमामय सदनका माननीय सदस्यहरुबाट बेला बखत उच्चारण हुने यस्ता शब्दावलीहरुले आम अपाङ्गता भएका ब्यक्तिहरुले हेपिएको महशुस भइरहेको छ ।

  • अपाङ्गता भएका व्यक्तिहरुको सवालमा भर्चुअल अन्तर्क्रिया

    कोरोनाको महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका सवालहरुमा भचुअल माध्यमबाट साक्षत्कार गर्ने उद्देश्यले राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति  २०७८/०१/३१ मा सरकारी तथा गैरसरकारी सरोकारवाला निकायहरुबीच अन्तरकृया/छलफल कार्यक्रम सम्पन्न भएको छ ।

    आयोगका माननीय सदस्य सूर्य ढुङ्गेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका माननीय सदस्यहरु, केन्द्रिय तथा प्रदेश संचरनाका विभिन्न व्यक्तित्वहरु, गृहमन्त्रालय राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अपाङ्गताको अधिकार प्रर्वद्धन शाखा, स्वास्थ्य सेवा विभाग,राष्ट्रिय समावेशी आयोग सहितका प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहनुभएको थियो । यसै गरी राष्ट्रिय अपाङ्ग महासंघका संघीय तथा प्रादेशिक संरचनाका पदाधिकारी तथा सदस्यहरु, अपाङ्गताको अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी, वर्गीय संघ संस्थाहरु, नागरिक समाज तथा संचारकर्मीहरुसहित करिब १९५ जनाको सकृय सहभागिता रहेको थियो ।

  • अपाङ्गता भएका व्यक्तिहरुको २८ औं अन्तराष्ट्रिय दिवस सम्पन्न

    “दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य” भन्ने मुल नाराका साथ मंसिर १७, २०७६ तद्अनुसार ३ डिसेम्बर २०१९ मंगलबार २८ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस…

  • प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

    राष्ट्रिय अपाङ्ग महासंघले मिति २०७४ माघ २४ गते काठमाडौंमा अपाङ्गता सम्बन्धी खुल्ला तथ्याङ्क प्रणाली तयार गर्ने बारेमा प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो ।…