Similar Posts

  • २० औँ बार्षिक साधारण सभा सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ बार्षिक साधारणसभा यहि मिति २०७७ साल चैत्र ७ गते बागमती प्रदेशको चितवनमा गर्ने निर्णय भएअनुसार महासंघको विधान २०५० (पाचौँ संशोधन २०७४) को दफा ९ मा व्यवस्था भएअनुसार जिल्ला प्रशासन कार्यालय यस महासंघमा २०७७/०७८ को लागि नविकरण भएका सदस्य संस्थाहरूलाई उक्त साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा गरिन्छ साथै उपस्थित हुनको लागि महासंघको विधानको दफा ११ मा व्यवस्था भए अनुसार  प्रतिनिधि पठाइदिनुहुन अनुरोध सहित यो सूचना जारी गरिएको छ ।

  • सि.आर.पि. डि अनुगमन औजार (Tools) को मस्यौदामा पृष्ठपोषण कार्यशाला

    नेपालमा अपाङगता भएका व्यक्तिहरुका लागि अधिकार ऐन, कानुन , नीति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरु बनेको छ । अपाङगता भएका व्यक्तिहरुको अधिकार…

  • प्रेस विज्ञप्ति

    गण्डकी प्रदेश सरकारले मिति २०८२ भाद्र ३ गते अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित गरेको ऐतिहासिक अवसरमा…

  • कोरोना भाइरसबाट सुरक्षित हुनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अनुरोध (सांकेतिक भाषा भिडियो)

    हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको छ ।…

  • बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन जानकारी सम्बन्धमा

    राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेश कार्यसमितिको निर्णय गरे बमोजिम मिति २०७८ साल पौष २ गते भित्र प्रतिनिधिको नाम पठाएका निम्न सदस्य संस्थाहरुले मात्र यहि मिति २०७८ साल पौष ९ र १० गतेका दिन हेटौडामा हुन गईरहेको राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल बागमति प्रदेशको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी हुन पाउने व्यहोरा जानकारी गराउँदछु ।