Similar Posts

  • People Saarc Event- Make the Rights Real!

    Picture Caption: One of the Presenter, Mr. Kiran Shilpakar presenting on Inclusive Development and Disability Rights. Disabled People International and National Federation of…

  • अति अशक्त अपाङ्गता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश बिज्ञप्ती ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८  च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।

  • विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती

    प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

  • राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको दशौं महाधिवेशनको प्रतिनिधि नामावली प्रकाशन गरिएको बारेमा सूचना ।

    अनुसूची २क राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल दशौं महाधिवेशन निर्वाचन समिति मिति: २०८२/१२/२७ विषय : नामावली प्रकाशन गरिएको बारे । प्रस्तुत विषयमा यस राष्ट्रिय…

  • ToR for Project Mid-Term Evaluation

    National Federation of the Disabled Nepal (NFD-N) TOR for consultant Participatory Mid-term Evaluation Background: National Federation of the Disabled Nepal (NFDN), A national…