Similar Posts

  • अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ती

    जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।

  • प्रेश बिज्ञप्ती 

    कोभिड १९ कोरोना संक्रमण र न्यूनिकरणका लागि प्रशारित तथा प्रकाशित जनचेतना तथा जानकारिमुलक सन्देशहरु आमनागरिहरुका लागि विषेश गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गमैत्री अथवा पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) माध्यमबाट हुनु पर्यो भनि पटक पटक यस महासंघले नेपाल सरकार र अन्य सरोकारवाला निकायको ध्यानकर्षण गराउदै आएको सर्वविदितै छ ।

  • Vacancy Announcement

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work in its province offices and federal office:

  • अपांगतामैत्री प्रविधि हुनुपर्ने माग

    अपांगता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपांगतामैत्री हुनुपर्ने माग गरेका छन्। सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालद्वारा यहाँ…

  • “पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त” सम्बन्धी पोखरा र सुर्खेतमा दुईदिने तालिम

    २०७७ साल चैत २ गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम चैत १ आइतबारदेखि…

  • अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

    अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।…