Similar Posts

  • १२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!

    नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।

  • कोभिड १९ प्रतिकार्य सम्बन्धी सरल भाषामा बनेको भिडियो (सांकेतिक भाषासहित)

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड-१९ प्रतिकार्यको लागि सरल भाषामा भिडियो (सांकेतिक भाषा सहित) तयार गरेको छ । यस भिडियो बनाउने क्रममा सहयोग तथा सहकार्य गर्न हुने सरकारी निकाय, साझेदार संस्था लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछौ । साथै यस भिडियोलाई धेरै भन्दा धेरै सेयर गरी जानकारी सबै माझ पुर्याउन सहयोग गरिदिनुहोला ।

  • अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

    अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

  • कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

    कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।

  • नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्बारा तयार गरिएको नोवेल कोरोना भाईरसको वारेमा समावेशी स्वास्थ्य सन्देश <iframe width=”697″ height=”392″ src=”https://www.youtube.com/embed/X6c3JZmy7Rw” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope;…