Similar Posts

  • पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

  • VACANCY ANNOUNCEMENT FOR FIELD OFFICER

    First date of publication: – 4th January 2023 Second date of publication:- 18th January 2023 Revacancy announcement:- 29th January 2023 National Federation of…

  • आर्थिक शिलबन्दी खोलिएको सूचना !

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो…

  • अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषणात्मक कार्यशाला गोष्ठी

    मिति २०७७ पौष  १० गते सुदुरपश्चिम प्रदेश स्थित डोटी जिल्लामा र मिति २०७७ पौष १२ गते बैतडी जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषनात्मक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न  गरियो l अछाम, बाजुरा र डोटी जिल्लावाट बिभिन्न DPOs का प्रतिनिधिहरुको डोटी जिल्लाको दिपायलमा आयोजना गरेको कार्यक्रममा  सहभागिता रहेको थियो भने बैतडी,दार्जुला र  डडेलधुराका DPOs का प्रतिनिधिहरु बैतडीको गोठालापानीमा भएको कार्यक्रममा सहभागी भएका थिए l

  • अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र उपत्यका वाहिर र भित्रका अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी…