Similar Posts

  • महामारीको समयमा बाल तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक भिडियो

    कोरोना भाइरसले निम्ताएको यस विषम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने…

  • १७ औं मुनिश्वर स्मृति दिवस सम्पन्न !

    पुष २, २०७७ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपूर्व अध्यक्ष मुनिश्वर पाण्डे ज्युको १७ औं मुनिश्वर स्मृति दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्नु हुने…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप कार्यक्रमका लागि आह्वान

    Read this information in English राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप (लेखनवृत्ति) कार्यक्रम, २०१७ का लागि इच्छुक पत्रकार/सञ्चारकर्मीबाटनिवेदन आह्वान गर्दछ । रेडियो,…

  • सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना

    च. नं. ३४२/०८०/०८१ मिती : २०८० चैत्र २७ सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र…

  • प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

    अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३…