Organization – National Federation of the Disabled – Nepal
१०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा सम्बन्धि ३५ दिने सूचनाको संशोधित ७ दिने सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते बुटवल(रुपन्देही जिल्ला)मा तपशिल बमोजिमका एजेन्डा सहित आयोजना गरिने हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आवद्ध सबै सदस्य संस्थाहरुको जानकारीको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाँचौ संशोधन २०७४ को दफा ११ (१) को (ङ) बमोजिम यो ३५ दिने सूचनाको संशोधित ७ दिने सूचना प्रकाशित गरिएको छ ।
तपशिल :
१. २३औं बार्षिक साधारण सभा तथा १० औं महाधिवेशनमा छलफल गरिने एजेन्डाहरु:
(क)  कार्य प्रगति प्रतिवेदन र भावी कार्ययोजना
(ख)  आर्थिक प्रगति प्रतिवेदन र भावी अनुमानित बजेट
(ग)  लेखा परीक्षकको नियुक्ति सम्बन्धमा ।
२.  २३औं बार्षिक साधारण सभा तथा १० औं महाधिवेशनमा आवद्ध सदस्य संस्थाहरुबाट प्रतिनिधि पठाउँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाचौ संशोधन २०७४ बमोजिम बिधानको परिच्छेद ४ को दफा ११ (१) (क) बमोजिम प्रतिनिधि छनोट गरि पासपोर्ट साइजको १ प्रति फोटो सहित सम्बन्धित संस्थाको लेटर हेडमा लेखि पठाउनुपर्नेछ । साथै कार्यक्रम स्थलमा भाग लिन आउदा आफ्नो परिचय खुल्ने कागजात आफ्नो साथमा अनिवार्य ल्याउनु पर्नेछ । अन्यथा व्यक्ति स्वयं जवाफदेही हुनुपर्नेछ ।
३.  राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५०को पाचौ संशोधन २०७४ को परिच्छेद ४ को दफा ११ (१) (च) मा उल्लेख भए बमोजिम  साधारण सभा तथा महाधिवेशनमा आउदा जाँदा र आवास लगाएत सम्पूर्ण खर्च स्वयम् व्यक्ति वा सम्बन्धित सदस्य संस्थाले व्यहोर्नुपर्नेछ ।
४. प्रतिनिधिको नामावली पठाउदा सम्बन्धित प्रदेशको वा संघको इमेल मार्फत पठाउनु पर्नेछ । थप जानकारीको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल  प्रदेशका प्रदेश व्यवस्थापक लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
• कोशी प्रदेश    फोन:  ९८२७९१३३२४   इमेल : province1@nfdn.org.np
• मधेश प्रदेश    फोन: ९८४७९१५५११   इमेल : province2@nfdn.org.np
• बाग्मती प्रदेश फोन: ९८५१२४९३७० ९८४३६५०२२३ इमेल : province3@nfdn.org.np
• गण्डकी प्रदेश  फोन: ९८४६८५२८००  इमेल : gandaki@nfdn.org.np
• लुम्बिनी प्रदेश   फोन: ९७६८३१७४१८ इमेल : province5@nfdn.org.np
• कर्णाली प्रदेश  फोन: ९८५१२१९९९२  इमेल : karnali@nfdn.org.np
• सुदुरपस्चिम प्रदेश  फोन: ९८५८४२३३४६ इमेल : province7@nfdn.org.np
• संघिय कार्यालय   फोन : ९८५८०२४६३४; ९८५१२३६१५९ इमेल :  dcc.iu@nfdn.org.np
५. सार्वजनिक अभियोग प्रमाणित भएका वा महासंघ बाट निस्कासन/निलम्बन/कारवाही  गरिएका व्यक्तिहरु प्रतिनिधि भइ आएमा स्वत रद्द गरिने छ ।
६. राष्ट्रिय अपाङ्ग महासंघ नेपालको उक्त साधारण सभा तथा महाधिवेशनमा आवद्ध सदस्य संस्थाहरुबाट प्रतिनिधि पठाउँदा २०८२/१२/२६ गते दिउसो १:०० बजे सम्म पठाई सक्नुपर्नेछ । अन्यथा संस्था साधारण सभा तथा महाधिवेशनमा सहभागी गराइने छैन ।
७. महासंघमा आवद्धता, पुन: आवद्धता र नबिकरण गर्नको लागि संस्थाको कागजात सहित इमेल मार्फत वा संस्थाले तोकेको आधिकारिक व्यक्ति मार्फट पेश गर्नु पर्नेछ साथै कागजात पूरा भएका संस्थाहरुलाई सोहि दिन आवद्धता प्रदान गरिने छ ।
रमेश पोख्रेल
प्रवक्ता
“रूपान्तरण” पत्रिका पहुँचयुक्त ढाँचामा
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले प्रत्येक चौमासिकमा प्रकाशन गर्ने आफ्नो मुख पत्र “रूपान्तरण” पत्रिकाको वर्ष २८ प्रथम अङ्क E-Pub संस्करणमा समेत प्रकाशित गरेको छ ।  यस अङ्कमा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार र पहिचानका लागि गरेका सङ्घर्ष र सफलताका प्रेरणादायी कथाहरू समेटिएको छ ।
महासङ्घले आम पाठकहरूको सहज पहुँचका लागि यस अङ्कलाई विभिन्न डिजिटल फर्म्याटमा उपलब्ध गराएको छ । पाठकहरूले आफ्नो अनुकूलताअनुसार माइक्रोसफ्ट वर्ड, पीडीएफ र ई-पब फर्म्याटमा डाउनलोड गरी अध्ययन गर्न सक्नेछन्  ।
रुपान्तरण पत्रिकालाई E-Pub मा पढ्नका लागि यो फाइल डाउनलोड गर्नुहोला ।
Thorium Reader कसरी प्रयोग गर्ने भन्ने बारे बुझ्नका लागि तलको लिङ्कमा जानुहोला ।
थोरियम रिडर भनेको के हो?
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको ३३ औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल आफ्नो ३३ औँ गौरवशाली स्थापना दिवसको अवसरमा महासङ्घका संस्थापक व्यक्तित्वहरु‚ संस्थापक सदस्य संस्था‚ महासङ्घको पुर्व र वर्तमान  कार्यसमिति‚ आबद्ध सम्पूर्ण सदस्य संस्थाहरू‚ नेपाल सरकार‚ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि सदैव सँगै रहनुभएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरू‚ अपाङ्गता अभियानमा समर्पित अग्रज र अभियन्ताहरू‚ सञ्चार जगतका प्रतिनिधिहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू प्रति हार्दिक धन्यवाद र शुभकामना व्यक्त गर्दछ ।
विगत ३३ वर्षको यात्रामा अपाङ्गता भएका व्यक्तिहरूको हकहित‚ अधिकार र समावेशिताका क्षेत्रमा हामीले विभिन्न चुनौतीहरू सामना गर्दै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएका छौँ । समाजमा मौन रहेका आवाजलाई मुखर बनाउने‚ नीतिगत तथा कानुनी सुधारको पहल गर्ने‚ समान अवसरका ढोका खोल्ने र सम्मानजनक जीवनका लागि वातावरण निर्माण गर्ने यात्रामा महासङ्घ निरन्तर समर्पित रहँदै आएको छ ।
यस अवसरमा महासङ्घले प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्दै अपाङ्गता अभियानलाई अझ सबल‚ प्रभावकारी र दिगो बनाउन दृढ सङ्कल्प व्यक्त गर्दछ । अपाङ्गता भएका प्रत्येक व्यक्तिले समानता‚ सम्मान र अवसरसहितको जीवन बिताउन सकौँ भन्ने हाम्रो साझा ध्येयलाई साकार पार्न हामी निरन्तर प्रयासरत रहनेछौँ ।
हाम्रो यस यात्रामा साथ सहयोग दिनुहुने सबै साझेदार संस्थाहरू‚ शुभेच्छुकहरू र सहयात्रीहरूप्रति महासङ्घ कृतज्ञता व्यक्त गर्दछ । समानतामूलक र समावेशी समाज निर्माणका लागि आगामी दिनहरूमा समेत निरन्तर सहकार्य र समन्वयको अपेक्षा गर्दछौँ ।
अध्यक्ष                                                                                                        महासचिव
देविदत्त आचार्य                                                                                           सुगम भट्टराई
मिति २०८२ भाद्र १५ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भेटघाट
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको एक प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रालयका श्रीमान् सचिव ज्यू सँग भेटघाट गरेको छ । महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको महासंघका पदाधिकारी एंव सदस्यहरुको समुहले एक ज्ञापन पत्र बुझाउदै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या चुनौति एंव समाधानका उपायहरुको बारेमा छलफल गरेको छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य बीमा, स्वास्थ्य सहायक सामाग्री, निशुल्क औषधी उपचार र स्वास्थ्य क्षेत्रमा बनेका नितिनियमहरु अक्षरस कार्वान्वयनका लागि स्थानिय तहलाई परिपत्र गर्न समेत अनुरोध गरेको छ । महासंघको प्रतिनिधि मण्डलसँगको छलफलमा श्रीमान् सचिव ज्यूले अहिले भर्खरै जारी गरेको स्वास्थ्य सेवा डिजिटललाई पहुँचयुक्त बनाउने, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने सेवा सुविधा सम्बन्धि सुचना र जानकारीहरुलाई डिजिटलाइज्ड गर्ने र स्वास्थ्य सम्बन्धित नितिनियम निर्देशिका र कार्यविधि कडाइका साथ लागु गर्न स्थानिय तहलाई लिखित परिपत्र गर्दै थप सेवा सुविधा आवश्यकता अनुसार उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
-प्रवक्ता, रमेश पोख्रेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
ध्यानाकर्षण गराइएको बारे
निकट भविष्यमा शंशोधित शिक्षा ऐन २०८० संसदमा पेश हुन गइरहेको पुर्वसन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले देश भरि रहेका समग्र अपाङ्गता भएका शिक्षक तथा कर्मचारीहरुको आवश्यकतालाई ध्यानमा राखि महासंघका संघीय अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र विशेष शिक्षा संघर्ष समितिको नेतृत्वकोमा गएको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै माननीय शिक्षा तथा विज्ञान प्रविधी मन्त्री श्री अशोक राईलाई उहाँकै कार्यकक्षमा पुगी लिखित तथा मौखिक ध्यानाकर्षण गराइएको छ । उक्त छलफलमा शिक्षा ऐन नआउदा अपाङ्गता भएका शिक्षक कर्मचारीहरुले भोगेका समस्याहरु र विशेष विद्यालयमा अध्यापनरत शिक्षक कर्मचारीहरु एंव राहत र अस्थायी करारमा रहेका शिक्षक कर्मचारीहरुको समेत समस्या अवगत गराइएको छ । उक्त समस्या लिखित तथा मौखिक रुपमा अवगत गराए पश्चात् मन्त्री ज्यूले गम्भिरता पुर्वक अगाडि बढाउने आश्वाशन दिनुभएको व्यहोरा सबैलाई जानकारी गराइन्छ । उक्त कार्यक्रमको समन्वय यस संघका पुर्व अध्यक्ष एंव वर्तमान सल्लाहकार डा. विरेन्द्रराज पोख्रेलले गर्नुभएको थियो ।
-प्रवक्ता, रमेश पोख्रेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू
मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू
निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता सम्बन्धी कानुनमा २.२% अपाङ्गता भएका व्यक्तिहरुलाई बेवास्ता गरि राजनीतिक क्लष्टरमा नराखेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगको यो अन्यायपुर्ण निर्णयको विरुद्धमा सरोकारवाला संघसंस्थालाई  ध्यानाकर्षण पत्र दिने र न्यायका लागि सर्वोच्च अदालतमा रिट दायरा गर्न महासंघका संघीय अध्यक्ष  श्री देविदत्त आचार्यलाई अख्तियारी दिने निर्णय गरियो ।
निणर्य नं २. राष्ट्रिय अपाङ्ग महासंघलाई चुस्त र दुरुस्त राख्न एक परियोजना प्राविधिक समुह गठन गर्ने र उक्त समितिको सदस्यमा राष्ट्रिय अपाङ्ग महासंघ सचिवालय सदस्य रमेश पोखरेललाई संयोजक तोकि राष्ट्रिय अपाङ्ग महासंघ सचिवालय सदस्य शिला थापा र महासंघका संघीय सदस्य सावित्रा घिमिरेलाई जिम्मेवारी दिने साथै संघका प्रवक्ताको रुपमा संघीय सचिवालयका सदस्य रमेश पोखरेललाई तोक्ने निर्णय गरियो ।
निणर्य नं ३. महासंघको गतिविधिलाई जनमुखी जवाफदेहि र पारदर्शि बनाउन विभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी दिने निर्णय गरियो ।
स्थानिय तह तथा श्रोत परिचालन पैरवी संयोजक: अमर गुरुङ्ग
समावेशीता कार्यान्वय संयोजक श्री शोभा कार्की
कृषि तथा सहकारी ईकाई प्रमुख श्री नेत्र सापकोटा
पारा खेलकुद पैरवी संयोजक श्री कुमार पौडेल
साँस्कृतिक साँगितिक अधिकार प्रवर्धन संयोजक श्री विर कमल श्रेष्ठ
पहुँचयुक्त विज्ञ समिति श्री सुगम भट्टराई
पहुँचयुक्त प्रवर्धन समिति संयोजक श्री शिला थापालाई जिम्मेवारी दिने निर्णय गरियो ।
निणर्य नं ४. हालै नेपाल सरकार तथ्याङ्क विभाग द्वारा प्रकाशित राष्ट्रिय जनगणनाको सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघका आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरियो ।
प्रवक्ता रमेश पोखरेल राष्ट्रिय अपाङ्ग महासंघ संघीय कार्यलय भृकुटिमण्डप, काठमाडौँ
निर्वाचन आयोग समक्ष ज्ञापन पत्र हस्तान्तरण
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन सम्बन्धी ऐनको मस्यौदामा अपाङ्गता भएका व्यक्तिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने अवस्था नदेखिएकोले आज मिति २०८०/३/१९का दिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष  श्री देविदत्त आचार्य ज्युको नेतृत्वमा गएको १५ सदस्य प्रतिनिधि मण्डलले निर्वाचन आयोग समक्ष ज्ञापन पत्र पेश गरी आगामी निर्वाचन देखि प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रक्रिया अनुसार  अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य रुपमा निर्वाचित हुने अवस्था सृजना गर्न छुट्टै क्लष्टरमा अपाङ्गतालाई समेटि ऐन मस्यौदाको आगामी प्रक्रिया अवलम्वन गर्न आग्रह गरेको छ।
ध्यानकर्षण पत्र
मिति २०८०/०३/१८
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय
सुदुरपश्चिम प्रदेश एकेबद्धताको उपस्थिति
बिषय : ध्यानकर्षण सम्बन्धमा ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को भावना  बिपरित सोहि प्रदेशमा बसोबास गर्ने करिब ७०,००० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको न्यूनतम आवश्यकताहरूलाई समेत सम्बोधन नगरीएको प्रति तपसिलमा उल्लेखित संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।
१ उल्लेखित नीति तथा कार्यक्रम र विनियोजित बजेटले अपाङ्गता भएका व्यक्तिहरुको समग्र आवश्यकता र तीनका सवालहरु संबोधन नहुनु, उनीहरुको प्रभावकारी र अर्थपूर्ण सहभागीता र समावेशीता नहुनु आफैँमा वर्तमान लोकतन्त्र र मानवअधिकारको हनन हो ।
२ सुदुरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु सम्बोधन गराउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सोही प्रदेशमा अपाङ्ताको क्षेत्रमा कार्यरत  संघ संस्थाहरुले प्रदेश मन्त्रालयहरुमा अपाङ्गता समावेशी, अपाङ्गता उत्तरदायी नीति तथा कार्यक्रम र बजेट निर्माणमा बारम्बार ध्यानाकर्षण गराउदा पनि अनुत्तरदायी बनेको महसशुस गरिएको छ ।
३ सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुप्रति गरिएको यो हदको विभेदका विरुद्ध अपाङ्गता अधिकार प्रवर्द्धन संघर्ष समितिद्वारा गरिएको शान्तिपूर्ण रिले अनसन र रचनात्मक खबरदारीप्रति यस संघ पूर्ण समर्थन सहित ऐक्यबद्दता प्रकट गर्दछ ।
तसर्थ
४ अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र राज्यले अपाङ्गता भएका व्यक्तिहरुका बारेमा गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पुरा गर्नु राज्यको दायित्व हो । त्यसैले शिघ्र राष्ट्रिय अपाङ्ग महासंघ सुदूर पश्चिम प्रदेशले उठाएका मागहरूको उचित सम्बोधन होस भनी जोडदार माग गर्दछौँ ।
५ अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको आन्दोलन रहर नभएर बाध्यता हो ।अपाङ्गता भएका व्यक्तिहरुका जायज मागहरुलाई सम्बोधन गराउन सुदुरपश्चिम सरकारले लचकता अपनाइ बार्ताद्धारा समस्या समाधान गर्नेमा विश्वास गर्दछौ।
पहुँचयुक्तताको रुजु सूची
कुनै पनि व्यक्तिको आफ्नो समाजमा स्वावलम्वी, स्वतन्त्र तथा स्वाभिमानपूर्वक जीवनयापन गर्न पाउने नैसर्गिक अधिकार हुन्छ । स्वतन्त्रता, सुविधा र सुरक्षाका लागि अवरोधमुक्त वातावरण अपरिहार्य हुन्छ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको समेत समान रूपमा आवश्यकताहरू पूरा गर्न सबै सेवा, सुविधा र संरचनाहरू पहुँचयोग्य हुनुपर्दछ । यस विषयलाई ध्यानमा राखेर यो चेकलिस्ट विभिन्न पूर्वाधार र अन्य सेवाहरूको मूल्याङ्कन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सी वि एम ग्लोवलको सहयोगमा तयार गरेको छ । यो चेकलिस्ट पहुँचयुक्तताको क्षेत्रमा राम्रो अनुभव भएका प्राविधिक व्यक्तिहरूको समूह (अपाङ्गता भएका व्यक्तिहरु, आर्किटेक इन्जिनियर) र विभिन्न सरोकारवालाहरूसँग धेरै औपचारिक/अनौपचारिक परामर्श अनि सकृय सहभागितामा विकास गरीएको छ । यो चेकलिस्टको प्रयोग गरी विभिन्न सरोकारवाला निकायहरु र व्यक्तिहरूले सबैको लागि पहुँचयुक्त संरचना निर्माण गर्न सहजता हुनेछ भन्ने उदेश्य राखीएको छ ।अदालत भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
अपांगता भएका व्यक्ति घरदेखि न्यायिक निकायसंग पुग्दा व्यहोर्नुपर्ने अवरोध सम्बन्धी रुजु सूची
स्वास्थ्य संस्थाहरुको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
नगरपालिका÷गाउँपालिका भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
विद्यालय भवन तथा परिसरको पहुँचयुक्तता परिक्षण सम्बन्धी रुजु सूची
Chain of movement Unicode
Checklist_ court building
Checklist_health post
Checklist_municipal building
Checklist_school
विभिन्न पदहरूमा कर्मचारी छनौट गरिएको सूचना
पदपुर्ति समितिको सिफारिस माथि छलफल गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको मिति २०८० साल असार १ र २ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका देहाय बमोजिमका पदहरूमा देहायबमोजिमका कर्मचारीहरू छनौट गरिएको छ ।
क्र स
नाम
लिंग
छनौट गरिएको पद
परियोजना
कैफियत
१
धिरेन्द्र बिश्वकर्मा
पुरुष
प्रदेश व्यवस्थापक- लुम्बिनी प्रदेश
Action for Inclusion
२
उमा चौधरी
महिला
परियोजना संयोजक- बर्दिया
WASH GAINS
३
प्रकाश नेपाली
पुरुष
प्रदेश व्यवस्थापक- मधेश प्रदेश
Action for Inclusion
४
सुभाष ज्ञवाली
पुरुष
कार्यक्रम अधिकृत- संघिय कार्यलय, काठमाण्डौ
Action for Inclusion
कार्यरत कर्मचारी लाई अर्को परियोजनामा पदस्थापन गरिएको
५
ज्योति शाह
लेखापाल- मधेश प्रदेश
Action for Inclusion
६
रोशन न्यौपाने
पुरुष
परियोजना संयोजक- संघिय कार्यलय, काठमाण्डौ
Inclusive Development in Local Governance
७
गणेश प्रसाद पाण्डे
पुरुष
परियोजना अधिकृत- संघिय कार्यलय, काठमाण्डौ
Inclusive Education and Human Rights
८
शिव घर्ति मगर
पुरुष
प्रदेश परियोजना अधिकृत- लुम्बिनी प्रदेश
Rehabilitation