Similar Posts

  • अपाङ्गता समाबेशी राष्ट्रिय जनगणना २०७८ मा महासंघका सदस्य सँस्थाहरुको परिचालन सम्बन्धी सामान्य निर्देशिका

    राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिको विस्तृत तथ्याङ्क राज्यसँग हुनुपर्ने र उक्त तथ्याङ्कलाई सरकारले अपाङ्गता भएका व्यक्तिको पक्षमा कार्यक्रम र योजना निर्माण गर्न उपयोग गर्नुपर्ने माग राख्दै विभिन्न पैरवी लगायतका कामहरू गर्दै आएको छ । यसै सन्दर्भमा विगत १ बर्षदेखि राष्ट्रिय जनगणना २०७८ लाइ लक्षित गरी उक्त जनगणनालाई सकेसम्म अपाङ्गता समावेशी बनाउनको लागि महासंघले केन्द्रीय तथ्याङ्क विभाग, संयुक्त राष्ट्र संघीय निकाय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, विभिन्न साझेदार संघसस्थाहरु लगायत विभिन्न सरोकारवालासँग कामहरू गरिरहेको छ ।

  • स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुवेदी सहितको प्रतिनिधि मण्डलले गृह राज्यमन्त्री माननीय इन्द्र बहादुर बाँनियालाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ…

  • महासँघको १८औँ साधारण सभा सम्बन्धी सुचना

    श्री अध्यक्षज्यू, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।   विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।   उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग…

  • अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरूमा छलफल!

    नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्रसंघीय सी. आर.पी.डी. समितिले नेपाल सरकारलाइ २०१८ को मार्चमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरू माथि मिति २०७७  फाल्गुण  ५  गते राष्ट्रिय सभाका माननीय सदस्यहरु संग छलफल गरियो l  संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम  र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राम नारायण बिडारी लगायत १७ जना माननीय सदस्यहरुको उपस्थिति रहेको थियो l

  • विश्व अपाङ्गता अधिकार अभियन्ता जावेद अविदीको निधनको शोक वक्तब्य

    विश्व अपाङ्गता अधिकार आन्दोलनका अग्रणी नेता तथा अन्तराष्ट्रिय अपाङ्गता जनपरिषद (Disabled Peoples’ International) का अध्यक्ष श्री जावेद अविदीको असामयिक निधनको खवर सुन्दा हामी…