Similar Posts

  • प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me)…

  • पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

  • अपाङ्ग महासङ्घको पैरवी अभियान

    गोरखापत्र दैनिकले भदौँ १६, २०७४ को अंकमा राष्ट्रिय अपाङ्ग महासँघ नेपालको स्थापनाको २५ औँ बार्षिकोत्सवका अवसरमा देशभर गरिएको र आगामी दिनमा पनि निरन्तर…

  • अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रेश विज्ञप्ती

    जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।

  • Vacancy Announcement for Various Positions

    National Federation of the Disabled-Nepal (NFDN) Vacancy Announcement for Various Positions National Federation of the Disabled Nepal (NFDN) is national umbrella organization of…