Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • केन्द्र र स्थानीय दुवै तहमा यूवा साझेदारी अन्तर्गत सहयोग कार्यक्रम (Assistance via Youth Partnership Programs at Central and Local Level)

    सुविधा : राष्ट्रिय यूवा नीति २०६६ ले अपाङ्गता भएका यूवाहरुलाई विशेष प्राथमिकता प्राप्त समुहको रुपमा परिभाषित गरेको छ र यसले तय गरेका कार्यनीतिहरुमध्ये…

  • सार्वजनिक सडक यातायातमा सिट आरक्षणको व्यवस्था (Seat Reservation in Public Road Transportation)

    (कानुनमा उल्लेखित व्यवस्था ) सुविधा : सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिट आरक्षण गनर्’पर्ने प्रावधान छ । सुविधाका हकदार : नेपाल सरकारले…

  • प्रेश बिज्ञप्ति

    सिरहा जिल्लाको सारस्वरनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री परशुराम साहलाई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई अपायक स्थानमा सरुवा गर्ने, चार महिनादेखि तलब सुविधा नदिइएको…

  • स्थानीय स्तरमा बजेटको व्यवस्था (Provisions for Budget Allocation in Local Level)

    (स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा वार्षिक नीति तथा कार्यक्रम मार्फत् निरन्तरता दिइएको ) सुविधा : अपाङ्गता भएका व्यक्तिहरूको हित र विकासका लागि…

  • असमर्थ कर्मचारिको लागि अवकास सम्वन्धी विशेष व्यवस्था तथा अशक्त वृत्ति (Special Provisions for Acquired Disability During Job)

    सुविधा : निजामति सेवामा रहँदाको अवस्थामा विभिन्न कारणले अपाङ्गता आइ काम गर्न असमर्थ भएमा, अंगभंग भएमा आर्थिक सहायता, विशेष राहत सहित अवकास, विदा…