अपाङ्गता तथा पुनर्स्थापना सम्बन्धि चालु आ. ब. २०७७/०७८ को कार्यक्रम र बजेट कार्यन्वयनको अवस्था तथा आगामी आ. ब. २०७८/०७९ को योजनाका बारेमा बताउनुहुदैँ कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा (LCDMS) का प्रमुख डा. माधव लम्साल

Similar Posts

  • आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

    आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको…

  • Terms of Reference (TOR) for Television Program

    Background National Federation of the Disabled Nepal (NFDN) is a legally registered Non-Governmental Organization (NGO) under the institutional enrollment act of Nepal. It…

  • पहुँचयुक्तता सम्बन्धी अवार्डका लागि मनोनयन (Nominating for Accessibility Awards)

    अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि सहज हुने गरी भौतिक संरचना, सञ्चार प्रणाली जस्तै वेबसाइट, सफ्टवेर वा अन्य सेवा सुविधाहरूलाई पहुँचयुक्त बनाउने, विश्वव्यापि…

  • क्षमता विकाश सहयोगका लागि अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्था/समूहबाट ईच्छापत्र माग गरिएको सूचना

    श्रावण १ , २०७८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ३३१ भन्दा बढी अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थाहरू आवद्ध रहेको सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको…

  • विज्ञप्ति

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासकीय व्यवस्थापकलाई महासचिवद्वारा हस्ताक्षरित निलम्बन गरिएको भन्ने पत्र बिभिन्न व्यक्तिहरुको सामाजिक संजालमा पाइएकोमा यस राष्ट्रिय अपाङ्ग महासंघको ध्यानाकर्षण भएको…

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।