Similar Posts

  • सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना

    सवारी साधन खरिद सम्बन्धी बोलपत्र आब्हानको सूचना प्रकाशन मिति २०७६/९/८ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कार्यालयको प्रयोजनका लागि सवारी साधनको आवश्यकता परेको हुनाले देहायबमोजिमको…

  • राष्ट्रिय अपाङ्ग महांसघ नेपाल गण्डकी प्रदेशको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकि प्रदेश कार्य समितिको मिति २०७८ पौष १३ गते पोखरामा बसेको ११औँ पूर्ण बैठकले यस समितिको दोस्रो अधिवेशन आगामि पौष २९ र ३० गते पोखरामा आयोजना गर्ने निर्णय गरेको कुरा  जानकारि गराउन चाहन्छु।  उक्त अधिवेशनका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बिधान २०५० पांचौँ सम्सोधन २०७४ को दफा ११ को उपदफा  १ (क) अनुसार  संस्थाबाट एक जना महिला र एक जना पुरुष प्रतिनिधि, पत्र प्राप्त भए पश्चात बसेको कार्य समितिको बैठकको निर्णयको प्रतिलिपि, संस्थाको आधिकारिक लेटर प्याडमा अध्यक्ष वा सचिवले हस्ताक्षर गरेको पत्र, प्रतिनिधिको अपाङ्गता परिचय पत्रको प्रतिलिपि र २ प्रति फोटो  र प्रतिनिधि  फाराम भरि आगामि पौष २५ गते भित्र महासंघ गण्डकी प्रदेश कार्यालय  तेर्सापट्टि पोखरा वा gandaki@nfdn.org.np मा पठाइदिनु हुन अनुरोध गरिन्छ ।

  • पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी र दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा सञ्चालित अनशन र सडक आन्दोलन प्रति ऐक्यबद्धता सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

    मिति २०८१/०१/२८ गते गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीले मिति २०८१ वैशाख १८ गते…

  • कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखिनिरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था…

  • अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रादेशिक सम्मेलन सम्पन्न (बिराटनगर घोषणपत्र सहित)

    राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा अपांगता भएका व्यक्तिको मानव अधिकार सम्बन्धी प्रदेश नं. १ मा प्रादेशिक सम्मेलन…

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २८ औँ स्थापना दिवसको शुभकामना सन्देश

    नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई  संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।