Similar Posts

  • समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

  • लोक सेवा आयोगको विज्ञापन खारेजीका लागि राज्य व्यवस्था समितिको निर्देशन

    सम्पुर्ण अपाङ्गता अधिकारकर्मी ज्यू मिति २०७६ जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको खारेजीका लागि प्रतिनिधि सभा राज्य ब्यवस्था समितिले गरेको निर्देशनको…

  • राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्य समितिको एक वर्षे कार्यअवधि पुरा भएको अवसरमा  संघीय अध्यक्ष श्री मित्रलाल शर्माको वक्तव्य

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०७६ साल चैत्र २८ गते सम्पूर्ण महासंघका सदस्य संस्थाहरू, अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि काम गरिरहेका संस्थाहरू, नेपाल सरकार,…

  • कोटेशन आव्हान गरिएको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल भृकुटीमण्डप कोटेशन आव्हान गरिएको सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ  वार्षिक साधारण सभा यहि मिति २०८१ असार  ७…