Similar Posts

  • People Saarc Event- Make the Rights Real!

    Picture Caption: One of the Presenter, Mr. Kiran Shilpakar presenting on Inclusive Development and Disability Rights. Disabled People International and National Federation of…

  • सीआरपीडीको प्रतिवेदनका सन्दर्भमा संयुक्त राष्ट्रसंघले पठाएका सवालहरूका सूचिमा (list of issues) मा सरोकारवालाविच छलफल सम्पन्न

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ को कार्यान्वयनको विषयमा नेपाल सरकार र नागरिक समाजको तर्फबाट छुट्टा छुट्टै प्रतिवेदन पेश गरिसकेपछी संयुक्त राष्ट्रसंघको…

  • आगामी तिन बर्षकालागी महासंघको ‍कार्यदिशा

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य नेतृत्वको नवनिर्वाचित कार्यसमितीले आगामी ३ वर्षको लागि सँस्थाको कार्यदिशा तयार गरेको छ । यस कार्यदिशालाई डाउनलोड…

  • सामाजिक भत्ता सम्बन्धी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्णय

    प्रस्तुत विषयमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/२/२२ को तपशिल बमोजिमको निर्णयानुसार विश्वब्यापी COVID – 19 महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी साविकमा सामाजिक सुरक्षा भत्ता खाई पाई आएका साठी वर्ष उमेर पुरा नगरेका विधवा र अति अशक्त अपाङ्गता (“ख” वर्गको अपाङ्गता परिचयपत्र) भएका लाभग्राहीहरूलाई देहाए बमोजिम आर्थिक सहायता उपलब्ध गराउनुहुन अनुरोध छ । साथै बिभागको VERSP-MIS प्रणालीमा आर्थिक सहायताको छुटै समुह बनाई विवरण अध्यवधिक गरिने ब्यहोरा समेत आदेशानुसार अनुरोध छ।

  • कोभिड १९ को माहामारी र लकडाउनको परिस्थितिमा अपाङ्गता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरू 

    कोभिड १९ को मामामारीबाट सम्पूर्ण विश्व नै प्रभावित भैरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल २०७६ साल चैत ११ गतेदेखी सम्पूर्ण देश लकडाउन अर्थात बन्दाबन्दीको अवस्थामा छ । यसबाट सबै जनता प्रभावित त भएका छन नै त्यसमा गरिव, विपन्न, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित भएका छन् । यसै सन्दर्भमा लकडाउनको अवस्थामा नेपालमा अपाङ्गता भएका व्यक्तिहरू कसरी प्रभावित भैरहेका छन् र उनीहरूका तत्काल संबोधन गर्नुपर्ने समस्या र सवालहरू के के छन् भन्ने विषयमा जानकारी लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपाललले छिटो बिधिबाट  लेखाजोखा गरेको छ । १२ देखि २२ अप्रील २०२० मा सबै प्रदेशलाइ समेटेर ७१ जिल्लाका ४२२ जना अपाङ्गता भएका व्यक्ति वा तीनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १०१ जना अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग टेलिफोन मार्फत अन्तरवार्ता लिइ गरिएको उक्त लेखाजोखाको प्रतिवेदनले देहायबमोजिम मुख्य तथ्यहरू बाहिर ल्याएको छ ।

  • अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषणात्मक कार्यशाला गोष्ठी

    मिति २०७७ पौष  १० गते सुदुरपश्चिम प्रदेश स्थित डोटी जिल्लामा र मिति २०७७ पौष १२ गते बैतडी जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूले भोगीरहेका समस्याहरुको बारेमा बिश्लेषनात्मक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न  गरियो l अछाम, बाजुरा र डोटी जिल्लावाट बिभिन्न DPOs का प्रतिनिधिहरुको डोटी जिल्लाको दिपायलमा आयोजना गरेको कार्यक्रममा  सहभागिता रहेको थियो भने बैतडी,दार्जुला र  डडेलधुराका DPOs का प्रतिनिधिहरु बैतडीको गोठालापानीमा भएको कार्यक्रममा सहभागी भएका थिए l